Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लोक सेवा आयोगले विगतमा सोधेका प्रश्नहरू

  • Maishma Shrestha
  • January 09, 2024
  • 773

लोक सेवा आयोगले विगतमा सोधेका प्रश्नहरू

लोक सेवा आयोगले विगतमा सोधेका प्रश्नहरू

१. विश्व वातावरण दिवस कहिले मनाइन्छ ? (नासु, २०६७,२०६९,२०७३ र खरिदार, ०६६,०७०,०७४)

  •  जुन ५

२. सहकारी दिवस कहिले मनाइन्छ ? (अधिकृत, २०७३ र नासु, २०६९)

  •  चैत्र २०

३. विश्व एड्स दिवस कहिले मनाइन्छ ? (महिला विकास, २०७१ र खरिदार, २०७५)

  •  डिसेम्बर १

४. राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ ? (अधिकृत, २०७१ अदुनासु, २०७४)

  •  असोज १ त, किक

५. राष्ट्रिय कर दिवस कहिले मनाइन्छ ? (नासु, २०७५)

  •  मङ्सिर १

६. सगरमाथा दिवस कहिले मनाइन्छ ? (नासु, २०७० र खरिदार, २०७२)

  •  मे २९

७. जैबिक बिबिधता सम्बन्धी सन्धी कुन सम्मेलनमा प्रस्तुत गरियो ? (नासु २०७०)

  •  रियो सम्मेलन

८. पातहरु हल्लिदा कति डेसिबल ध्वनी उत्पन्न हुन्छु,? (नासु २०७०)

  •  १० डेसिबल

९. जटाँयु रेष्टुराँ भनेको के हो ? (नासु २०६९)

  •  गिद्ध संरक्षण र सम्बरई्ईन गर्ने कार्य

१०. सन १९८७ मा ब्रुट्ल्याण्ड कमिसनले पेस गरेको प्रतिबेदनको नाम के हो ? (नासु २०६९)

  •  हाम्रो साझा भविष्य

११. जैबिक बिबिधतामा नेपाल बिश्वको कतिऔ स्थानमा छ ? (खरिदार २०७०)

  •  २५ औ

१२. नेपालमा कति प्रजातिका चराहरु संरक्षित गरिएका छन ? (खरिदार ३०६८)

  •  ९ प्रजाती

१३. सर्बप्रथम एडस कुन महादेशमा पत्ता लागेको हो ? (खरिदार २०६ त्र

  •  अफ्रीका

१४. जनगणना २०५८ अनुसार नेपालमा महिला र पुरुषको अन्तर कति थियो ?(खरिदार २०६८)

  •  २३,५८१

१५. ग्रीन पिसको स्थापना कहिले भएको हो ? (खरिदार २०६८)

  •  सन १९७१

१६. ओजन तह पृथ्बिको सतहबाट कति माथी रहेको छ ? (खरिदार २०६८)

  •  २५ देखी ४० किमि सम्म

१७. पृथ्वी दिवस कहिले मनाइन्छ ? (खरिदार २०६८)

  •  अप्रील २२

१८. सबैभन्दा पछि स्थापना गरिएको राष्ट्रीय निकुञ्ज कुन हो ? (शाखा अधिकृत २०७०)

  •  पर्सा राष्ट्रीय निकुञ्ज

१९. जैविक विविधतालाई कति भागमा बिभाजन गरिएको छ ? (खरिदार २०६९)

  •  ३

२०. नेपालको राष्ट्रीय जनगणना कति कति वर्षमा लिने गरिन्छ ? (खरिदार २०७०)

  •  प्रत्येक १० वर्षमा

२१. मानव शरिरमा रातो रक्तकोषको कमिले कुन रोग लाग्दछ ? (खरिदार २०६९)

  •  रक्तअल्पत्ता

२२. भिजन २००५ के संग सम्बन्धित छ ? (नासु २०७१)

  •  पर्यटन

२३. युरो – १ के संग सम्बन्धित छ ? (नासु २०७१)

  •  सवारी प्रदुषण

२४. नेपालमा संरक्षित स्तनधारि बन्यजन्तुको सङ्ख्या कति छ ? (नासु २०७१)

  •  २६

२५. तलका मध्ये कुन चाँहि दिगो विकासको अबधारणा होइन ? (नासु २०७१)

क गुणस्तरिय विकास

ख अन्तरपुस्ता समन्याय

ग टिकाउ विकास

घ सहस्राब्दी विकास

उत्तरः- सहस्राब्दी विकास

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 34
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 31
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA