Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मोबाइल फोनको इतिहास

  • Susmita Shrestha
  • January 11, 2024
  • 1428

मोबाइल फोनको इतिहास

मोबाइल फोनको इतिहास

मोबाइल फोनको विश्व इतिहास

विश्वमा मोबाइलको शुरूवात भएको देश अमेरिका
मोबाइलका पिता मार्टिन कुपर
मोबाइल उत्पादन गर्ने पहिलो कम्पनी मोटोरोला
पहिलो मोबाइल उत्पादन भएको मिति सन्‌ १९७३
केन्टकीमा पहिलो विनातारको टेलीफोनलाई अमेरिकी पेटेन्ट प्रदान गरिएको मिति सन्‌ १९०८
शुरुका मोबाइल फोनहरुलाई के भनिन्थ्यो ? OG (Zero Generation) मोबाइल फोन
मोटोरालाले पहिलो व्यापारिक मोबाइल फोन सार्वजनिक गरेको मिति सन्‌ १९८३
बेलायतमा पहिलोपटक मोबाइलमा कुराकानी भएको मिति सन्‌ १९८५
बेलायतमा मोबाइल फोन बिक्री शुरु भएको मिति सन्‌ १९८७
पहिलो पटक मोबाइल फोनमा VOICE MAIL को सुविधा थपिएको मिति सन्‌ १९८६
विश्वको पहिलो Hand-Set मोबाइल फोन आएको (यो मोटोरोला कम्पनीको थियो) मिति सन्‌ १९९२
IBM को “साईमन” मोबाइल सार्वजनिक भएको (यो नै विश्वको पहिलो Smart Phone  थियो) मिति सन्‌ १९९३
Camera  युक्त मोबाइल फोन बनाउने पहिलो व्यक्ति फिलिप्पे काह्नन (फ्रान्स, सन्‌ १९९७)
MMS सेवा शुरूवात भएको मिति सन्‌ २००१
1G को पुर्ण रुपमा स्वचालित सेलुलर नेटवर्क शुरु भएको मिति सन्‌ १९८० को मध्यतिर
2G  मोबाइलको शुरूवात भएको मिति सन्‌ १९९३, फिनल्यान्ड
मोबाइलमा Text Message And Data Service शुरु भएको मिति सन्‌ १९९३, फिनल्यान्ड
3G मोबाइल फोनको शुरूवात भएको मिति सन्‌ २००१
4G मोबाइल फोनको आरम्भ भएको मिति सन्‌ २०१२ को उत्तरार्ध, बेलायतबाट

नेपालमा मोबाइलको इतिहास

नेपालमा GSM मोबाइल फोनको परीक्षण भएको मिति वि.सं. २०५६ बैशाख ०१
GSM मोबाइल फोन बितरण प्रारम्भ भएको मिति २०५६ बैशाख ३०
नेपालमा त्यसबेला भित्र्याईएको मोबाइल फोन नर्टेल कम्पनीको, 1G (प्रथम पुस्ता) को फोन
नेपाल दुरसञ्चार संस्थान नेपाल टेलिकममा परिवर्तन भएको मिति वि.सं. २०६१
नेपाल दुरसञ्चार संस्थानलाई GSM मोबाइल सेवा सञ्चालनको लागि औपचारिक अनुमति प्रदान गरिएको मिति २०५६ बैशाख २९

 

Pre-Paid मोबाइल सेवा वितरण शुरु भएको मिति २०६० भदौ ६
मोबाइल फोनमा Incoming Call निशुल्क गरिएको मिति २०६२ जेठ २३
Nepal Telecom ले CDMA प्रविधिको मोबाइल सञ्चालनमा ल्याएको मिति २०६१ कार्तिक ०१
निजी क्षेत्रको कम्पनी SPICE Nepal (हालको NCELL) ले GSM MOBILE फोन वितरणको लागि स्वीकृती पाएको मिति २०६२
GSM Mobile को नम्बर ०९ अंकको बाट १० अंकको बनाइएको मिति २०६१ बैशाख ०१
७५ ओटै जिल्लामा मोबाइलको कभरेज पुगेको मिति वि.सं. २०६५
नेपाल टेलिकमले 3G सेवा परीक्षण सञ्चालनमा ल्याएको मिति २०६४  जेठ
नेपाल टेलिकमले 4G सेवा संचालनमा ल्याएको मिति वि सं २०७३ पुस ७ [2017 जनवरी 1]

 

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 34
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 31
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA