Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जिवजन्तु सम्बन्धी जानकारी

  • Maishma Shrestha
  • January 11, 2024
  • 1010

जिवजन्तु सम्बन्धी जानकारी

जिवजन्तु सम्बन्धी जानकारी
  • आफू बुढो भए पछि पहाडबाट हामफालेर आत्महत्या गर्ने प्राणि कुन हो ? – गोरिल्ला
  • पानी भित्र बसेर पनि पानी वाहिर देख्न सक्ने जीव कुन हो ? – श्यागुना
  • दिनभर संगै वसि राती छुट्टिने चरा कुन हो ? – चखेवा
  • पित्तासय नहुने प्राणि कुन हो ? – उँट
  • खोला र कुवामा मात्र नुहाउने चरा कुन हो ? – काँडे भ्याकुर
  • तीनवटा आँखा हुने चरा कुन हो ? – टुआटेरा
  • आँखा चिम्लिएर मात्र खाना खान सक्ने जीव कुन हो ? – भ्यागुता
  • बाघ जस्तो गर्जने तथा श्रृङ्गार गर्ने भनेर चिनिने चरा कुन हो ? – बिटर्न
  • आँखा बन्द गरेर पनि देख्न सक्ने जीव कुन हो ? – स्कँक
  • अगाडी पछाडी जतासुकै देख्न सक्ने जीव कुन हो ? – छेपारो
  • श्रवण शक्ति जिब्रोमा भएको प्राणि कुन हो ? – सर्प
  • एक पटकमा ४० देखि ६० वटा बच्चा जन्माएर आफू मर्ने जीव कुन हो ? – विच्छि
  • कहिल्यै आँखा नचिम्लने जीव कुन हो ? – माछा
  • तीनवटा मुटु हुने जनावर कुन हो ? – अक्टोपस
  • कुन जीवमा सेतो रगत हुने गर्दछ ? – साङ्ला
  • कुन जनावर मानिस जस्तै रुने गर्दछ ? – भालू
  • आफ्नो खाना सधै धोएर मात्र खाने जनावर कुन हो ? – रैकुन
  • कुन छेपारो उड्ने गर्दछ ? – ड्रैकोवेलेन्स
  • अगाडिको खुट्टामा आफ्नो कान हुने जीव कुन हो ? – झ्याँउकिरी
  • कुन जीवको पछाडिको खुट्टामा जीव्रो हुने गर्दछ ? – पुतली
  • कुन जीवले पशुभएर पनि फूल पार्ने गर्दछ ? – प्लाटिपस
  • कुन प्राणिले आफ्नो जिव्रो भएर पनि आवाज निकाल्न सक्दैन ? – जिराफ
  • जनावरहरु मध्ये सवैभन्दा बढि तापक्रम हुने जनावर कुन हो ? – बाख्रा
  • आँखा र नाकबाट श्वास फेर्ने जनावर कुन हो ? – मृग
  • कहिल्यै पनि आँशु नझ्रने प्राणि कुन हो ? – चिम्पान्जि
  • कुन प्राणि गर्मिमा रातो र जाडोमा सेतो हुने गर्दछ ? – अर्मन
  • पंक्षिहरु मध्ये सबैभन्दा वढि तापक्रम हुने पंक्षि कुन हो ? – भंगेरा
  • आफ्नो पेटमा दाँत हुने जीव कुन हो ? – गँगटो
  • कुन जीवको दाँत हुँदैन ? – कछुवा
  • कुन जीवले फूल पार्ने वित्तिकै आफू मर्ने गर्दछ ? – ईलामाछा
  • कुन प्राणिको सबैभन्दा लामो पखेटा हुने गर्दछ ? – द बाइन्डरीङ अल्वाटस
  • भालेको शुक्रकिट खाएर गर्भधारण गर्ने पंक्षि कुन हो ? – मयूर
  • अत्यन्त चिसो र अत्यन्त तातो स्थानमा वस्न सक्ने प्राणि कुन हो ? – कमिला
  • कुन जीवले मुखबाटै खाने र मुखबाटनै उल्टी गर्ने गर्दछ ? – चमेरो
  • हरियो रङ्गको फूल पार्ने कुखुरा कुन हो ? – एरुकेना
  • पानीमा तैरने,जमिनमा हिड्ने र हावामा उड्ने माछा कुन हो ? – गारनाड
  • विश्वको एक मात्र कून जीब हो जस्ले हाड पचाउन सक्छ ? – हुँडार
  • रिसाएको वेलामा रातो पसिना आउने जनावर कुन हो ? – गैँडा
  • कुन चराले बलेको आगो खान सक्दछ ? – लौकात
  • ईन्द्रेणिको रङ्ग छुट्याउन सक्ने चरा कुन हो ? – कुखुरा
  • कुन जनावरको मानिसको जस्तै हस्त रेखा हुने गर्दछ ? – कोयला
  • निलो रङ्ग देख्न सक्ने पछि कुन हो ? – लाटोकोशेरो
  • कुन जीवले आफ्नो जिव्रो वाहिर निकाल्न सक्दैन ? – गोहि
  • आफ्नो स्वर बदलेर शिकार गर्न खप्पिस चरा कुन हो ? – भद्राई
  • कुन चराले सबैभन्दा मिठो स्वरले गीत गाउने गर्दछ ? – सामा (कतै कतै कोइली पनी पाइन्छ )
  • संसारको सबैभन्दा ठुलो गुँड बनाउने चरा कुन हो ? – वाल्ड इगल(सं.रा.अ.को राष्ट्रिय चरा)
  • पानीको सतहदेखि सबैभन्दा तलसम्म डुबुल्कि मार्ने चरा कुन हो ? – ईम्पेरर पेन्गुईन (२५० मी सम्म)
  • आफू मर्ने बेलामा गाना गाउने चरा कुन हो ? – राजहाँस
  • कुन चरा कुकुर भुकेझै भुक्ने गर्दछ ? – सेरिम्व्रा
  • आफूलाई भालेबाट पोथिमा र पोथिबाट भालेमा परिवर्तन गर्न सक्ने जीव कुन हो ? – आयस्टर
  • सम्भोग पश्चात आफ्नो भालेलाई मारेर खाने जीव कुन हो ? – माकुरा
  • सबैभन्दा उचाईमा उड्न सक्ने चरा कुन हो ? – बार हेडेड्‌ इगल
  • कुन चरा पानीमा छिटो पौडन सक्दछ ? – पोदिग्रिन वाज
  • कुन जनावरको सेतो रगत हुने गर्दछ ? – टिड्डी
  • आफ्नो खालि आँखाले प्रचण्ड सूर्यलाई हेर्न सक्ने पंक्षि कुन हो ? – चिल
  • चौरी गाईको सन्तान भाले र पोथिलाई के भनिन्छ ? – छोप्की र झुमी
  • कुन जीवको ३ वटा हृदय हुन्छ ? – कवलफिस माछा
  • कुन चराले आफ्नो साथीको वियोगमा प्राण त्याग्ने गर्दछ ? – सारस
  • आफ्नो दुबै आँखा झिम्काउन सक्ने माछा कुन हो ? – शार्क
  • याकको आमालाई के भनिन्छ ? – डिम्जो
  • दिर्घायुको प्रतिक मानिने चरा कुन हो ? – काकातुवा
  • मृगको पोथीलाई के भनिन्छ ? – मुडुलो
  • सद्बुद्धिको प्रतिक मानिने चरा कुन हो ? – उल्लु
  • पोथिलाई ओथारो वस्नका लागि रुखको टोड्का भित्र बन्द गरी राख्ने चरा कुन हो ? -धनेष
  • संसारको सबैभन्दा सानो घोडाको नाम के हो ? – थम्वलिना
  • एउटै जीवमा भाले र पोथिको जनेन्द्रीय हुने जीव कुन हो ? – गड्यौला
  • कुन चरा पछाडि पनि उड्न सक्दछ ? –  हभिङ्ग वर्ड
  • शरीरको तुलनामा मस्तिष्कको तौल बढी भएको जीव कुन हो ? – कमिला
  • आफ्नो मृत्युवारे पूर्व जानकारी पाएपछि आत्महत्या गर्ने पंक्षि कुन हो ? – हुचिल

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 34
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 31
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA