नेपालका सिमसार क्षेत्रहरु
- नदी, ताल, कुण्ड वा वनजंगल तथा आवादी क्षेत्रमा पानीले भिजेको वा पानी भएको स्थान
- नेपाल रामसार सन्धीको पक्ष राष्ट्र कहिलेबाट बनेको : सन् १९८७ बाट
- रामसार सन्धी मा नेपाल ले कहिले हस्ताक्षर गरेको : सन् १९८८ अप्रिल १७
- नेपालका कूल वनस्पति मध्य १७ प्रतिशत सिमसार मा पर्दछन्
- विश्व रामसार साइटमा करिब १४०१ सिमसार क्षेत्र रहेका छन भने नेपालमा ८ क्षेत्र सूचिकृत रहेका छन् ।
- नेपालमा रहेका साना ठुला तालहरु गरी करिब २४४ वटा सिमसार क्षेत्र रहेको छन्
रामसार सूचिमा सुचिकृत नेपालका सिमसार क्षेत्रहरु
| सिमसारको नाम | सुचिकृत मिति |
| कोशीटप्पु बन | सन् १९८७ डिसेम्बर १७ |
| बिस हजारी ताल | सन् २००३ अगस्ट १३ |
| घोडाघोडी ताल | सन् २००३ अगस्ट १३ |
| जगदिशपुर ताल | सन् २००३ अगस्ट १३ |
| सगरमाथा रा.नि | सन् २००७ सेप्टेम्बर |
| शेफोकसुण्डो ताल | सन् २००७ सेप्टेम्बर २३ |
| रारा ताल | सन् २००७ सेप्टेम्बर २३ |
| गोसाइकुण्ड | सन् २००७ सेप्टेम्बर २३ |
| माइपोखरी | सन् २००८ सेप्टेम्बर |
| कास्की का ९ ताल (फेवा, वेगनास, रुपा, कमल पोखरी, खास्टे ताल, गुर्दे ताल, न्युरेनी ताल, दिपाङ ताल र मैदी ताल | सन् २०१६ फेब्रअरी २ |
| जम्मा : १८ वटा |