शक्तिशाली पासपोर्ट सूचकांक २०२४
- नेपाल : ९८ औ स्थानमा
- अन्तिमबाट ८ औ स्थानमा रहेको
- नेपालको पासपोर्टले बिना भिसा ४० देशमा यात्रा गर्न सकिन्छ।
- भारत ८० औं स्थान र चीन ६२ औ स्थानमा रहेको
- 1st, 2nd, 3rd क्रमश: फ्रान्स, जर्मनी र इटली
- सूचकांक प्रकाशन गर्ने: हेन्ली पासपोर्ट इन्डेक्स