नेपालको महत्तवपूर्ण ठाउँको उपनाम
- नेपालको मरुभूमि :- मुस्ताङ
- नेपालको बनारस :- रिडी पाल्पा
- नेपालको श्रीलंका :- कोशीठप्पु सुनसरी
- नेपालको चेरापुन्जी :- लुम्ले कास्की
- नेपालको दार्जिलिङ :- जुम्ला
- नेपालको कास्मिर :- जुम्ला
- नेपालको ताजमहल :- रानीमहल पाल्पा
- नेपालको स्विठजरल्याण्ड :- जिरी दोलखा
- नेपालको नैनिताल :- तृवेणीधाम नवलपरासी
- नेपालको बाबाधाम :- टुट्टेश्वर महोत्तरी
- नेपालको फोकल्याण्ड :- सुन्दर हरैचा मोरङ
- नेपालको माउन्ठ फुजि :- मनास्लु