समसामयिक जानकारी पौष २०८०
1. ८१ औँ गोल्डेन ग्लोभ्स अवार्ड २०२४ मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ?
- ओपनहाइमर
2. चन्द्र धरातलमा पुग्ने पहिलो अन्तरिक्ष यान कुन हो ?
- लुना-२
3. मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८० कसलाई प्रदान गरियो ?
- डा.मिङमार ग्याल्जेन शेर्पा
4. १५ औँ आवधिक योजनाको अन्त्य सम्ममा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय कति अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ ?
- १५९५
5. ICC World Cup Cricket, 2023 को बिजेता राष्ट्र अष्ट्रेलिया हालसम्म कति पटक विजेता भएको छ ?
- ६ पटक
6. बेलायतको ‘The Banker’ द्वारा Bank Of the Year 2023 बाट सम्मानित हुने बैंक कुन हो ?
- प्रभु बैंक लिमिटेड
7. सन् २०२३ को Booker Prize कुन उपन्यासलाई प्रदान गरिएको हो ?
- Prophet Song
8. Time Person Of the Year 2023 को विजेता को हुन ?
- Taylor Swift
9. सन् २०२३ को Pulitzer for Fiction कसलाई प्रदान गरियो ?
- बारबरा किङसोल्बर – हेमन कपरहेड (उपन्यास)
- हर्नान डियाज – ट्रस्ट (उपन्यास)
10. विश्वव्यापी भोकमरी सुचकांक २०२३, मा नेपाल कति औँ स्थानमा रहेको छ?
- ६९ औँ
11. मिस युनिभर्स २०२३ को उपाधि जित्ने सुन्दरी को हुन ?
- सेनिस पलासियोस
12. विश्व खुशी सूचाकांक २०२३ अनुसार नेपाल कति औ स्थानमा रहेको छ?
- ७८ औ
13. International Emmy Director Award 2023 विजेता को हुन ?
- एकता कपुर
14. भारतले आगामी १० वर्षमा नेपालबाट न्यूनतम १० हजार मेगावाट विद्युत् खरिद गर्ने गरी दुई देशबिच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापार सम्झौता कहिले भएको हो ?
- वि.सं २०८० पुस १९
15. सन् २०२४ मा प्रक्षेपण गर्ने तय भएको नेपाली स्याटेलाइटको नाम के हो ?
- मुनाल
16. उत्कृष्ट डिजिटल बैङ्किङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेबापत प्रतिष्ठित ‘पेमेन्टस् एक्सिलेन्स अवार्डस् २०२२’ प्राप्त गर्न सफल नेपाली बैङ्क कुन हो ?
- एनआइसी एशिया बैङ्क
17. नेपाल र जर्मनी बीच श्रम सम्झौता कहिले भएको थियो?
- उत्तर प्रश्नमा = जर्मनी = ज = J = English
- alphabet अनुसार = J = 10 = २०२३/१०/१० मा (१२ औं मुलुक)
- वि.स. २०८० भाद्र २६
- वि.स. २०८० भाद्र २६
- नोट : दुवै को भाद्र २६ मा छ हैं अघिल्नो Day मा भाद्र १६ थियो जुन त्यो edit भइसकेको छ
- डा एडना एडेन इस्मेल (smile
भनेर सम्झिने)
- २०२३/ सेप /८
- विश्व साक्षरता दिवश पनि =सेप्टेम्बर ८
- एलिजा बेथ द्वितीय को निधन पनि =२०२२ सेप ८
- रुवान्डा (४१)
- २०२३ Dec ५ मा
- माटो दिवस पनि =Dec ५ मा यसरी सम्झिने
- ६२%
- विराट कोहली
- चितवन
- स्वर किन्नरी तारादेवी + गणेश रसिक
- दक्षिण कोरिया
- वि.स. २०८० भाद्र २३
- निजामती दिवस=भाद्र २२ मनाएको भोलि पल्ट
- पहिलो आर्टिफिसियल इन्टिलिजेन्स (AI) मानव जस्तै रोबर्ट CEO काे नाम
- चीनले जारी गरेको सुपर कम्प्युटर