जापानले रच्यो इतिहास चन्द्रमामा अन्तरिक्ष यान अवतरण
- सन् २०२४ जनवरी १९
- ‘मून स्निपर’ रोबोटिक अन्वेषकले चन्द्रमामा सफलतापूर्वक सफ्ट ल्याण्डिङ गरेको ।
- यो उपलब्धि हासिल गर्ने अमेरिका, रुस, चीन र भारतपछि जापान पाँचौँ देश बनेको छ।
- जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (JAXA) ले प्रक्षेपण गरेको ।