नेपालको इतिहासबारे जानकारी
| नेपाली भाषाको उत्पती स्थल कहाँ हो? | जुल्ला (सिंजा) |
| नेपाः उपत्यकाका अन्तिम मल्ल राजा को हुन्? | यक्ष मल्ल |
| पाटनको कृष्णमन्दीर निर्माण गराएका थिए? | सिद्धि नरसिंह मल्ल |
| नेपालमा सर्वप्रथम चाँदीको मुद्रा कसले चलाए? | महिन्द्र मल्ल |
| नेपालमा भुकम्पमा परेर मर्ने राजा को थिए? | अभय मल्ल |
| पशुपतिनाथमा भट्ट पुजारी राख्ने चलन कसले चलाए? | यक्ष मल्ल ( प्रथम पुजारी: स्वामी शेखरानन्द) |
| नेपालमा गजुर नभएको एक मात्र मन्दिर कुन हो? | अशोक कुलानन्द |
| व्यवसायिक शिक्षाको सुरुवात गराउने व्यक्ति को हुन्? | जयस्थिति मल्ल |
| नेपालमा सम्बत कुन राजाको पालादेखि प्रचलनमा आएको हो? . | राघवदेव
|
| राम शाह कहाँका राजा थिए? | गोरखा |
| भक्तपुरका अन्तिम राजा को हुन्? | रणजीत मल्ल |
| नेपाल अंग्रेज विच भएको सुघौली सन्धीमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए? | गजराज मिश्र
|
| नेपालको इतिहासमा कोतपर्वै कहिले भएको थियो? | वि.स. १९०३ आश्चिन २ |
| राणाकालमा नेपाललाई कति जिल्लामा विभाजन गरेका थिए? | ३५ जिल्ला प्रधानमन्त्री: वीरशम्सेर राणा |
| खड्ग निशाना अड्डाको स्थापना कसले गरैका थिए? | चन्द्र शमशेर |
| गोरखापत्रको प्रकाशन कसको पालमा भएको थियो? | देव शमशेर |
| त्रिचन्द्र कलेजको स्थापना कहिले भयो? | वि.स. १९७५ भाद्र २७ |
| नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो? | सेन्सस गोश्वरा |
| राजा जनकको वास्तविक नाम के हो? | शिरध्वज |
| पाल्पाको रानीघाट दरबार कसले निर्माण हुन्? | खड्ग शमशेर |
| नेपालमा एस.एल:सी. वोर्डको कहिले भएको हो? | वि.स. १९९० |
| नेपालका चार सहीदमध्ये सबैभन्दा पहिले मृत्युदण्ड कसलाई दिइएको थियो? | शुक्रराज शास्त्री
|
| सहिदगेटको डिजाइनर को हुन्? | शंकरनाथ रिमाल |
| नेपालमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन्? | राजा त्रिभुवन |
| रेडियो नेपालको स्थापना कहिले भएको हो? | वि.स. २००७ फागुन २० |
| नेपालमा सबैभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको थियो? | वि.स. २००८ माघ २१
|
| खड्ग निशाना अड्डाको स्थापना कसले गरेका थिए? | चन्द्र समशेर (पेश गर्ने: शुवर्ण शमशेर जवरा) |
| नेपालको पहिलो निर्वाचित शिक्षा मन्त्री को हुन्? | पर्शुनारायण चौधरी (पहिलो शिक्षा मन्त्री: न्प जंग राणा) |
| नेपालमा विर्ता उन्मुलन कसले गरेका थिए? | राजा महेन्द्र ( प्रधानमन्त्री: विश्वेश्वरप्रसाद कोइराला) |
| गोरखा पत्र कहिले देखि दैनिक रुपमा प्रकाशन गर्न थालियो? | वि.स. २०१७ फागुन ७
|
| नेपालले पहिलो पटक राष्ट्रिय झण्डाको प्रयोग कहिले गरेको थियो? | वि.स. २०१९ पुष१
|
| सिंह दरबारमा आगलागी हुँदा नेपालको प्रधानमन्त्री को थिए? | किर्तिनिधी विष्ट
|
| नेपालमा वैशाख ११ गतेलाई किन महत्वपूर्ण मानिन्छ? | गणतन्त्र घोषणा भएकाले (लोकतन्त्र दिवस ) |
| नेपालमा सर्वप्रथम MRP कहिले वितरण गरियो? | वि.स. २०६७ पुष ११ |
| नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा कहिले गरियो? | वि.स. २०६३ जेठ ४ |
| नेपाललाई ७७ जिल्लामा कहिले देखि भिजान गरिएको हो? | २०७४ भाद्र ५
|
| नेपालमा हलो क्रान्तिको सुरुवात कुन जिल्लाबाट भएको हो? | लमजुङ
|
| नेपालमा सुरक्षा दिवस कहिले मनाइन्छ? | माघ २ गते |
| नेपाल सरकारका प्रथम मुख्य सचिव को हुन? | चन्द्र बहादुर थापा |
| समाज सुधारक उपनामले राजा को हुन्? | राम शाह |