Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

गण्डकी प्रदेश ७ औ तहलाई सोधिएका प्रश्नउत्तर

  • Ajnabee Khadka
  • January 28, 2024
  • 625

गण्डकी प्रदेश ७ औ तहलाई सोधिएका प्रश्नउत्तर

गण्डकी प्रदेश ७ औ तहलाई सोधिएका प्रश्नउत्तर

गण्डकी प्रदेश ७ औ तह लाई सोधिएका प्रश्नउत्तर
मिति २०८० माघ १३

 

1. अन्नपूर्ण केवलकार कहिलेबाट सञ्चालनमा आएको हो ?
२०७८ फागुन ६

2. नागढुङ्गा सुरुङमार्गको लम्बाई कति रहेको छ ?
२.६८८ कि. मि (जापानको सहयोग)

3. NAM असंलग्न राष्ट्रको शिखर सम्मेलन को २०२४ को सम्मेलन कहा हुदैछ ?
युगाण्डा

4. गण्डकी प्रदेशमा कुल गाउपालिका संख्या कति रहेको छ ?
५८

5. कुमरा नाच कुन जातिमा प्रचलित रहेको छ ?
थारू

6. कुल गार्हस्थ उत्पादनमा कोशी प्रदेशको योगदान कति रहेको छ ?
१५.८ प्रतिशत

7. कोशी प्रदेशमा जम्मा कति वडा रहेका छन् ?
११५७

8. फुङफुङे झर्ना कुन जिल्लामा पर्दछ ?
नुवाकोट र ताप्लेजुङ दुवै जिल्लामा एकै नामको झर्ना रहेको छ ।

9. विश्व वातावरण दिवस २०१३ को नारा के थियो ?
Only the Earth

10.Planet of love and beauty भनेर कुन ग्रहलाई चिनिन्छ ?
शुक्र

11. “यो सम्झने मन छ म बिर्सिउ कसरी” गितका रचनाकार को हुन् ?
दिनेश अधिकारी

12. रगत कुन एकाईमा मापन गरिन्छ ?
पिन्ट

13. साकुन्तला महाकाव्य कस्को कृति हो ?
लक्ष्मिप्रसाद घिमिरे (सकुन्तला: माधव प्रसाद घिमिरे)

14. संवैधानिक आयोगको प्रमुख देहायमध्य कुन होइन ?
लोकसेवा आयोगको अध्यक्ष
महालेखा परिक्षक
महान्यायधिवक्ता <<>>
समावेशी आयोगको अध्यक्ष

15. सार्क को सचिवालय कसले र कहिले उद्घाटन गरियो ?
राजा विरेन्द्र (१९८७ जनवरी १६)

16. संघिय कानून संग कुनै कानून बाझिएमा बदर गर्न पाउने अधिकार कस्को रहन्छ ?
सर्वोच्च अदालत

17. सबैभन्दा पहिले मुटुको प्रत्यारोपण गर्ने नेपालको अस्पताल कुन हो ?
शहिद गंगालाल हृदय रोग केन्द्र

18. आ.व २०८०/८१ मा गण्डकी प्रदेशको कृषि क्षेत्रको योगदान कति रहेको छ ?
२४.१ प्रतिशत (लक्ष्य : २३.७ प्रतिशत)

19.A Brief history of time कस्को कृति हो ?
स्टेपन हकिड्स

20. नेपाल विश्व व्यापार संघ को सदस्य कहिलेबाट भएको हो ?
५ सन् २००४ अप्रिल २३

21. देहायका मध्य कुन संरक्षित वन्यजन्तु अर्न्तगत दिन ?
किङ कोब्रा

22. पृथ्वी सम्मेलनमा हस्ताक्षर गर्ने देशको संख्या कति रहेको थियो ?
१७८

23. काठमाडौमा कति माइक्रोनभन्दा कमको प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ ?
८० माइक्रोन

24. घर बनाउदा कति प्रतिशत जग्गा सडकको लागि छोड़न पर्छ ?
३० प्रतिशत (रोडको मोहडा भन्दा २० प्रतिशत बढी मोहडा हुनुपर्ने)

25. विश्वकै सर्वाधिक लामो सामुन्द्रीक किनारा भएको देश कुन हो ?
क्यनडा

26. पन्ध्रौ योजनामा बहुआयामिक गरिबि संख्यालाई कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?
११.५ प्रतिशत

27. सन् २०१२ मा बढि पर्यटक आगमन भएका देशहरूको क्रम मिलाउनुहोस् ।
★ भारत ३४.१ प्रतिशत (सबैभन्दा बढि)
★ अमेरिका १२५ प्रतिशत
★ बेलायत ७.३ प्रतिशत
★ अष्ट्रेलिया 8.8 प्रतिशत
★ बंगलादेश : 8.9 प्रतिशत
★ अन्य मुलुक : ३६.६ प्रतिशत

28. गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ?
२६.६ प्रतिशत

29. प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अवधि कहिले देखि कहिलेसम्म रहेको छ ?
२०७३/०९/२६ देखि २०८२ सालसम्म (आ.व २०७३/७४ देखि आ.व २०८२/८३ सम्म)

30. हरित गृह मा सर्वाधिक प्रभाव पार्ने ग्यास कुन हो ?
co2

31. अल्प विकसित राष्ट्रहरूको सम्मलेन कहिले भएको थियो ?
५ सन् २०१३ मार्च ५-८

32. जोडा मिलाउनुहोस् ।
फ्रान्सेली राज्यक्रान्ति : १७८९
अमेरिकी स्वतन्त्रता संग्राम १७७५
गौरबमय क्रान्ति : १६८८
औद्योगिक क्रान्ति : १७६०

33. फ्रान्सेली राज्यक्रान्तिको नारा :
Liberty, equality and faternity

34. तलका मध्ये सबैभन्दा अग्लो हिमाल कुन हो ?
मकालु (दिइएको मध्य)

35. कुमारी हिमाल भनेर कुन हिमाल लाई चिनिन्छ ?
माछापुछ्रे हिमाल

36. नेपाल र चिन पारवहन दुवानी सम्झौता कहिले भएको थियो ?
सन् २०१६ मार्च २१

37.One vision One identity One community कुन संस्थाको नारा हो ?
आसियान

38. संयुक्त राष्ट्र संघले सन् २०१३ लाई कुन बर्षको रूपमा मनायो ?
कोदो बर्ष

39. प्रोटोकल १८ के संग सम्बन्धीत छ ?
मानव अधिकार

40. तलको मध्य कुन कृषिसंग सम्बन्धीत छैन ?
पेट्रोकल्चर (दिइएको मध्य)

41. अन्तरिक्षमा पुग्ने पहिलो अपांग व्यक्ति को हुन् ?
जोन एमसी फल

42. तलका मध्ये कुन ग्ल्ड को विशिष्टीकृत संस्था होइन् ?
एशिया विकास बैंक (दिइएको मध्य)

43. Eu बाट बेलायत कहिले बाहिरियो ?
सन् २०२० जनवरी ३१

44. मुकेश कायस्थका निधन कहिले भयो ?
५ २०८० वैशाख २७

45. सन् २०१२ को नोबेल शान्ति पुरस्कार विजेता को हुन् ?
एलेस वालियात्सीक

46. त्रिभुवन विमानस्थल कति उचाईमा अवस्थित छ ?
१३३८ मि

47. महादेश अनुसार देशको जोडा मिलाउनुहोस् ।
एसिया: काजकस्तान
युरोप : बेलारूस
अफ्रिका: चाड
अमेरिका: बोलिभिया

48. सगरमाथा आरोहण गर्ने पासाङ ल्हामु कति औ महिला हुन् ?
विश्वको १७ औ, नेपालको प्रथम

49. पाथिभरा देविलाई लिम्बु भाषामा के भनिन्छ ?
मुकुलुङ

50. स्यारोन उड कुन देश की नागरिक हुन ?
क्यानडा

51. वतावरण सम्बन्धी देहाको कुन संस्था सम्बन्धीत छ ?
युनेप

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 32
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 30
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA