Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

झुक्किनु त भएन Confusing Question Collection

  • Ajnabee Khadka
  • February 02, 2024
  • 381

झुक्किनु त भएन Confusing Question Collection

झुक्किनु त भएन Confusing Question Collection

नेपाल नामक गाउँ = जापान

गोर्खा नामक टोल = फ्रान्स

ग्रीष्म झरी = उष्ण मौसमी जलवायु

हिउँदे झरी = भुमध्यसागरीय जलवायु

बाताबरण तथा भू उपयोग नीति अंगिकार = छैठौं योजना

बाताबरणलाई प्रत्येक बिकास आयोजना अन्तर्गत बिशेष ध्यान दिनु पर्ने अंगको रूपमा मान्यता = सातौं योजना

बाताबरण शिर्षकमा रकम बिनियोजन गर्न थालिएको = आठौं योजना

हरित गृह प्रभाव बारे अबधारणा ल्याउने = जिन फेरियर (फ्रान्स)

बाताबरणमा हरितगृह प्रभाव पत्ता लगाउने = आर्थिनस (स्विडेन)

हरित गृह पत्ता लगाउने = जोसेफ फोरियर

जैविक प्रबिधि शब्द प्रयोग गर्ने = कार्ल एरेली

जैविक विविधता इओ विल्सन

भूगोलको पित्ता = इरेटस्थनिज

मानब भूगोलको पिता = फेडरिक राटजेल

सामाजिक भगोलको पिता = एलिसि रिक्लस

ब्यापारको खैरो कागज = नगदेवाली

बाणिज्यको खैरो कागज = सनपाट

नेपालको निजी बनलाई राष्ट्रियकरण = बि. सं. 2013

नेपालमा सामुदायिक बन कार्यक्रम बि. सं. 2035

एक गाउँ एक पोखरी = धनकुटा

एक घर एक बिरुवा = वीरेन्द्रनगर

अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय = कास्की

अन्तर्राष्ट्रिय पर्वतारोहण स्मारक उधान = नुवाकोट

सर्वप्रथम एटीएम कार्ड प्रयोग गर्ने बैंक = एभरेस्ट बैंक

सर्वप्रथम केडिट कार्ड प्रयोग गर्ने बैंक = हिमालयन बैंक

इन्टरनेट बैंकिडको सुरुवात गर्ने बैंक = कुमारी बैंक

थारु संग्रहालय = ठाकुरद्वारा, बर्दिया

थारु सांस्कृतिक संग्रहालय = शक्तिखोर, चितवन

राष्ट्र निर्माता =पृथ्वीनारायण शाह

राष्ट्रपिता = श्री ५ त्रिभुवन

नेपालको पहिलो सप्ताहिक पत्रिका = गोर्खापत्र

धेरै सिमाना नदिले छुट्याएको जिल्ला = कैलाली

तीनतिर बाट नदीले सिमाना छुट्याएको जिल्ला = ओखलढुंगा

चुरे जलाधार संरक्षण कार्यक्रम सञ्चालित जिल्ला = 13

चुरे संरक्षण क्षेत्र = 26

चुरे क्षेत्र = 36

गंगास्वरूपा = कालीगण्डकी

वैष्णवीस्वरूपा = सेतीगण्डकी

कैमारी स्वरूपा = मादी ९ उत्तरवाहिनी नदी = कर्मनाशा

उत्तर गंगा नदी = सानो भेरी

नेपाली शिक्षाको पिता = देवशमशेर

स्कुलको पिता = पद्मशमशेर

नेपालको जिउँदो सिंह = अमरसिंह थापा

नेपालको जिउँदो सहिद = टंक प्रसाद आचार्य

नेपाल प्रजा परिषद्को स्थापना = बि. सं. 1993 जेठ 20

नेपाल प्रज्ञा प्रतिष्ठापनको स्थापना = बि. सं. 2014

तान्त्रिक शक्तिद्वारा काल भरैबलाई हसाउने राजा प्रताप मल्ल

पशुपतिनाथमा देवलहरू बनाउने = सुपुष्प

पशुपतिनाथको बर्तमान मूर्ति बनाउने = जयसिंह देव 8 नेपाली राजनीतिको शकुनि = ऋषिकेश शाह नेपाली राजनीतिको चाणक्य = सुर्यप्रसाद उपाध्य

सेतो मच्छिन्द्रनाथको रथयात्रा चलाउने = प्रताप मल्ल

रातो मच्छिन्द्रनाथको रथयात्रा चलाउने = नरेन्द्रदेव इन्द्र जात्रा = गुणकामदेव

इन्द्र जात्रामा कुमारीको रथ धुमाउने = जयप्रकाश मल्ल इन्द्र जात्रामा लिड्गो गाडने = प्रतापसिंह शाह

कार्यालय समय १०-५ गर्ने = देवशमशेर

कार्यालय समय १०-४ गर्ने = भीमशमशेर

झ्यालमा ऐना राख्ने चलन = रणजीत मल्ल

झ्यालमा बुट्टा राख्ने चलन = नरेन्द्रदेव

नेपाली भाषाको पहिलो पत्रिका = गोर्खा भारत जीवन

नेपालमा प्रकाशित पहिलो पत्रिका = सुधासागर

नेपालको पहिलो दैनिक पत्रिका = आवाज

स्यार्खु ताल = कास्की

स्यार्पु ताल = रुकुम

चिर्खवा झरना = भोजपुर

खुवाको झरना= उदयपुर

महाराजाधिराज पदवी धारणा गर्ने राजा = अंशुवर्मा

महाराजधिराज परम भट्टारकको पदवी धारणा गर्ने राजा = नरेन्द्रदेव

राजर्षी हुने पहिलो राजा = सिद्धिनरसिंह मल्ल

राजर्षि महाराज भनेर चिनिने = जुद्धशमशेर

नेपालेश्वर भनेर चिनिने = श्रीनिवास मल्ल

मण्डलेश्वर भनेर चिनिने = यक्ष मल्ल

आफ्नो मुद्रामा रानीको नाम अंकित गर्ने मल्ल राजा = नरेन्द्रदेव

मुद्रामा रानीको नाम उल्लेख गर्ने पहिलो मल्ल राजा = प्रताप मल्ल

कवीन्द्र भनेर चिनिने राजा = प्रताप मल्ल

कवि चुडामणि सम्राट भनी चिनिने राजा = भुपतिन्द्र मल्ल

खरिदार बा = कृष्णप्रसाद भट्टराई

खरिदार बाजे = बाबुराम आचार्य

तान्त्रिक शक्तिद्वारा तलेजु भवनीसँग पासा खेल्ने राजा = जगतज्योति

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 33
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 29
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 29
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 29
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 103
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA