Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ग्रहहरुको बारेमा केहि जानकारी

  • Ajnabee Khadka
  • February 03, 2024
  • 428

ग्रहहरुको बारेमा केहि जानकारी

ग्रहहरुको बारेमा केहि जानकारी

बुध ग्रह :

  • सबैभन्दा सानो ग्रह
  • अक्ष भ्रमण गर्दा सुर्य तर्फ फर्किरहने ग्रह *
  • सुर्यबाट सबैभन्दा नजिकको ग्रह उपग्रह नभएको ग्रह
  • बृहस्पतिकि पत्नी ताराका पुत्र एकतर्फी चिसो अर्कोतर्फ तातो हुने ग्रह
  • खैरो रङ भएको
  • God of commerce
  • Messenger of god
  • Morning star

 

शुक्र ग्रह:

  • पृथ्वीको जुम्ल्याहा ग्रह
  • रहस्यमय ग्रह
  • सबैभन्दा लामो दिन हुने ग्रह
  • बसन्त र फूलका देवता ग्रह
  • पृथ्वीबाट पहिलो अनुसन्धान भएको ग्रह
  • उपग्रह बिहिन ग्रह
  • सतह सबैभन्दा तातो र चम्किलो ग्रह
  • पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह
  • सेतो पृष्ठभुमिमा पहेँलो रङ भएको ग्रह
  • Evening star
  • morning and evening star
  • Brightest planet
  • Goddess of love and Beauty planet

 

पृथ्वी:

  • सुर्यबाट तेस्रो नजिकको ग्रह
  • ५१ करोड क्षेत्रफल भएको
  • सबैभन्दा बढी घनत्वी भएको ग्रह
  • मानब र जिब बसोबास भएको ग्रह
  • मेटल स्टारको रुपमा चिनिने ग्रह
  • ब्लु मार्बलको रुपमा चिनिने ग्रह

 

मंगल ग्रह:

  • दोस्रो सानो ग्रह
  • लिनोमाइटका कारणले रातो देखिने ग्रह
  • पृथ्वीको वातावरण संग मिल्दोजुल्दो ग्रह
  • रोमन युद्ध देवताको रुपमा चिनिग्रह
  • ज्वालामुखिको पहाड भएको ग्रह

 

बृहस्पति ग्रह:

  • सबैभन्दा ठुलो ग्रह
  • सबैभन्दा छोटो दिन हुने ग्रह
  • आफ्नो अक्षमा सबैभन्दा छिटो घुम्ने ग्रह
  • सेतो मिश्रीत रातो ग्रह
  • King of planet

 

शनि ग्रह:

  • सुनौलो ग्रह, चक्रले घेरेको ग्रह
  • सबैभन्दा सुन्दर ग्रह
  • औसत घनत्व सबैभन्दा कम भएको ग्रह
  • पानीमाथि तैरन सक्ने ग्रह
  • Yellow planet
  • Gods sickle and string of pearls

 

अरुण ग्रह:

  • असफल ताराको नामले चिनिने
  • बृहस्पति ग्रहको हजुरबुबा र शनिका पिता नामले चिनिने
  • तेस्रो ठुलो ग्रह
  • पश्चिम दिसाबाट उदाउने ग्रह
  • सुर्यबाट सातौ टाढाको ग्रह
  • Blue Green रङ भएको ग्रह अर्थात हरियो ग्रहका नामले चिनिने

 

बरुण ग्रह:

  • सुर्यबाट सबैभन्दा टाढाको ग्रह
  • सबैभन्दा चिसो ग्रह
  • आफ्नो ग्रहले बिपरित दिसाबाट घुम्ने ग्रह
  • जल देवताको ग्रह भनि चिनिने ग्रह
  • Dark blue रङ भएको ग्रह

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 33
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 29
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 29
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 29
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 103
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA