नेपालका राष्ट्रिय विभूतिहरू
नेपालका राष्ट्रिय विभूतिहरू नेपाललाई विश्व सामु चिनाउने व्यक्तित्त्वहरू हुन्। नेपाल सरकारले यी व्यक्तित्त्वलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरेको छ ।
- गौतम बुद्ध
- अंशुवर्मा
- सीता
- जनक
- अरनिको
- रामशाह
- अमरसिंह थापा
- पृथ्वीनारायण शाह
- भानुभक्त आचार्य
- भीमसेन थापा
- बलभद्र कुँवर
- त्रिभुवन शाह
- मोतिराम भट्ट
- शङ्खधर शाख्वा
- पासाङ ह्लामु शेर्पा
- महागुरु फाल्गुनन्द
- भक्ति थापा
- जयपृथ्वीबहादुर सिंह (वि.सं. २०७९/३/०६ मा घोषण भएका, सबैभन्दा हालै राष्ट्रिय विभूति घोषणा भएका)