१.२.१.२ चिठीपत्रको प्रकार–प्रयोग र प्राथमिकताको आधारमा “खरिदार विशेष”
चिठीपत्रको प्रकार–प्रयोग र प्राथमिकताको आधारमा
|
प्रयोगको आधारमा |
प्राथमिकताको आधारमा | |
| प्राथमिकता | गर्नपर्ने अवधि | |
| सरकारी पत्र | तुरुन्त | आफैले गर्नुपर्ने भए पेस भएकै दिन माथि पेस
गर्नुपर्ने भए सोही दिन |
| व्यावसायिक पत्र | अति जरुरी | आफैले गर्नुपर्ने भए तिन दिन माथि पेस गर्नुपर्ने भए दुई दिन |
| आवेदन पत्र | जरुरी | आफैले गर्नुपर्ने भए पाँच दिन माथि पेस गर्नुपर्ने
भए दुई दिन |
| व्यक्तिगत पत्र | साधारण | आफैले गर्नुपर्ने भए दस दिन माथि पेस गर्नुपर्ने
भए सात दिन |