Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका शाहवंशीय राजाहरु

  • Ajnabee Khadka
  • March 29, 2024
  • 826

नेपालका शाहवंशीय राजाहरु

नेपालका शाहवंशीय राजाहरु
नेपालको शाहवंशीय राजाहरुको कुलपति र गोर्खा राज्यको संस्थापक राजा द्रव्य शाह हुन्।

एकीकरण अघिका गोर्खाका विभिन शाहवंशीय राजाहरूको शासन अवधि:
नाम अवधि
द्रव्य शाह वि.सं. १६१६–१६२७
पुरन्दर (पूर्ण शाह) वि.सं. १६२७–१६६२
छत्र शाह वि.सं. १६६२–१६६३
राम शाह वि.सं. १६६३–१६९३
डम्बर शाह वि.सं. १६९३–१७०१
कृष्ण शाह वि.सं. १७०१–१७०७
रूद्र शाह वि.सं. १७०७–१७२८
पृथ्वीपति शाह वि.सं. १७२८–१७७३
नरभूपाल शाह वि.सं. १७७३–१७९९

 

एकीकृत नेपालको संस्थापक राजा पृथ्वीनारायण शाह हुन्।

एकीकरण पछिका शाहवंशीय राजाहरूको शासन अवधि:
नाम अवधि
पृथ्वीनारायण शाह वि.सं. १७९९–१८३१
प्रतापसिंह शाह वि.सं. १८३१–१८३४
रणबहादुर शाह वि.सं. १८३४–१८५५
गीर्वाणयुद्धविक्रम शाह वि.सं. १८५५–१८७३
राजेन्द्रविक्रम शाह वि.सं. १८७३–१९०४
सुरेन्द्रविक्रम शाह वि.सं. १९०४–१९३८
त्रैलोक्यविक्रम शाह युवराजकालमै मृत्यु (राजा हुन् नपाउदै)
पृथ्वी वीरविक्रम शाह वि.सं. १९३८–१९६८
त्रिभुवन वीरविक्रम शाह वि.सं. १९६८–२०११
महेन्द्र वीरविक्रम शाह वि.सं. २०११–२०२८
वीरेन्द्र वीरविक्रम शाह वि.सं. २०२८–२०५८
दीपेन्द्र वीरविक्रम शाह वि.सं. २०५८ जेठ (४ दिन)
ज्ञानेन्द्र वीरविक्रम शाह वि.सं. २०५८–२०६५

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 21
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 20
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 20
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 20
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 97
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA