Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विभिन्न विषयवस्तुको अध्ययन गर्ने शास्त्रहरु

  • Binisha Pradhan
  • August 25, 2024
  • 669

विभिन्न विषयवस्तुको अध्ययन गर्ने शास्त्रहरु

विभिन्न विषयवस्तुको अध्ययन गर्ने शास्त्रहरु

विभिन्न विषयवस्तुको अध्ययन गर्ने शास्त्रहरु

शाखा अध्ययन
आर्बीकल्चर (Arboriculture) रुचि बिरुवाहरूको खेत गर्नेखालको अध्ययन गर्ने विज्ञान हो।
ब्याक्टेरियोलोजी (Bacteriology) जीवाणु सम्बन्धी रोगहरुको उत्पत्ति, विस्तार तथा नियन्त्रणमाथि अध्ययन गर्ने विज्ञान
बोटनी (Botany) वनस्पतिहरूको अध्ययन गर्ने जीव विज्ञानको शाखा
बायोलोजी (Biology) जीव विज्ञान सम्बन्धी अध्ययन गर्ने विज्ञान
बायोनोमी (Bionomy) वातावरणसँगको सम्बन्धको अध्ययन गर्ने विज्ञान
सिरामिक्स (Ceramics) माटोको भाँडो बनाउन प्रयोग गरिने कला
केमेस्ट्री (Chemistry) रसायनशास्त्रको अध्ययन गर्ने विज्ञान
क्लाइमेटोलोजी (Climatology) जलवायु सम्बन्धी अध्ययन गर्ने विज्ञान
साइक्याट्रिक (Psychiatric) मानसिक रोगहरुको उपचार गर्ने विज्ञान
रेडियोलोजी (Radiology) रेडियम र एक्सरेको प्रयोग गरेर उपचार गर्ने विज्ञान
सरिकल्चर (Sericulture) रेशमको उत्पादन गर्ने विज्ञान
सिस्मोलोजी (Seismology) भूकम्प सम्बन्धी अध्ययन गर्ने विज्ञान
सेलेनोग्राफी (Selenography) चन्द्रमाको अध्ययन गर्ने विज्ञान
भाइरोलोजी (Virology) विषाणुको अध्ययन गर्ने जीव विज्ञानको शाखा
जुलोजी (Zoology) जनावरहरूको अध्ययन गर्ने जीव विज्ञानको शाखा
टोक्सिकोलोजी (Toxicology) विषयुक्त पदार्थ, स्वभाव र शरीरमा त्यसको प्रभाव अध्ययन गर्ने विज्ञान
एकौस्टिक (Acoustic) ध्वनि, प्रकार र प्रवृत्तिको अध्ययन गर्ने विज्ञान
एनाटोमी (Anatomy) शरीरको विश्लेषण गरी त्यसको संरचनालाई अध्ययन गर्ने विज्ञान
एस्ट्रोलोजी (Astrology) ज्योतिषशास्त्र र ग्रहको अध्ययन गर्ने विज्ञान
एस्ट्रोनोमी (Astronomy) सौर्यमण्डल, ग्रह, उपग्रहको अध्ययन गर्ने विज्ञान
एपिकल्चर (Apiculture) मौरीपालन गरी मह उत्पादन गर्ने कला
एग्रोनोमी (Agronomy) वाली विज्ञानको अध्ययन गर्ने विज्ञान
एन्थ्रोपोलोजी (Anthropology) मानव जातिको अध्ययन गर्ने विज्ञान
अल्केमी (Alchemy) धातुलाई सुनमा परिणत गर्ने सांस्कृतिक रूप
एस्ट्रोनाटिक्स (Astronautics) अन्तरिक्ष विज्ञान सम्बन्धी अध्ययन
आर्कियोलोजी (Archaeology) पुरातात्त्विक वस्तुहरू, भवन, मूर्ति, मन्दिर इत्यादिको अध्ययन गर्ने विज्ञान
इथिक्स (Ethics) नैतिकता सम्बन्धी अध्ययन गर्ने विज्ञान
केमोथेरापी (Chemotherapy) विभिन्न क्यान्सर रोगहरुको उपचार गर्ने विज्ञान
साइबरनेटिक्स (Cybernetics) नियन्त्रण र सञ्चार अध्ययन गर्ने विज्ञान
कोस्मोलोजी (Cosmology) ब्रह्माण्डको अध्ययन गर्ने विज्ञान
क्रोनोलोजी (Chronology) घटनाहरूको कालक्रमको अध्ययन
डेमोग्राफी (Demography) जनसंख्याको अध्ययन गर्ने विज्ञान
एन्टोमोलोजी (Entomology) कीरा अध्ययन गर्ने विज्ञान
एपिडेमियोलोजी (Epidemiology) रोगको उत्पत्ति र नियन्त्रणसम्बन्धी अध्ययन गर्ने विज्ञान
एकोलोजी (Ecology) पर्यावरण अध्ययन गर्ने विज्ञान
एक्स-बायोलोजी (Ex-Biology) विशेष प्रकारहरूको अध्ययन गर्ने विज्ञान
जेनेटिक्स (Genetics) वंश परम्पराको अध्ययन गर्ने विज्ञान

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 112
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 113
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 105
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 64
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA