Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल एकीकरण सम्बन्धि जानकारी

  • Engineering Nepal
  • August 29, 2024
  • 785

नेपाल एकीकरण सम्बन्धि जानकारी

नेपाल एकीकरण सम्बन्धि जानकारी

नुवाकोट आक्रमण

पहिलो आक्रमण (वि.सं. १७९४)

  • नरभूपाल शाहद्वारा नुवाकोटमाथि पहिलो आक्रमण
  • असफल प्रयास, गोर्खाली सेना पराजित

दोस्रो आक्रमण (वि.सं. १८००)

  • पृथ्वीनारायण शाहद्वारा पुनः आक्रमण
  • पृथ्वीनारायणको पहिलो आक्रमण र हार
  • जयन्त राना नुवाकोटका प्रमुख
  • पहिलो आक्रमण (१७९४) को हारको दोषपछि जयन्त राना पछि गोर्खाली सेना छोडी जयप्रकाशमल्लको कान्तिपुर सेनामा सामेल भई नुवाकोटको उमराव (प्रमुख) भएका थिए ।

तेस्रो आक्रमण (वि.सं. १८०१, असोज १५)

  • वनारसबाट हातहतियार र तालिमपछि पुनः आक्रमण
  • शङ्खमणि राना (जयन्त रानाका छोरा) गोर्खाली सेना विरुद्ध लडे
  • शङ्खमणि रानाको मृत्यु (दलमर्दन शाहको बाणबाट), गोर्खालीको विजय
  • जयन्त रानाको बेलकोटतर्फ पलायन (हाल बेलकोटगढी नगरपालिका–१०, नुवाकोट) )
  • बेलकोट पनि गोर्खालीद्वारा कब्जा (जयन्त राना छाला काडि मारिएका)

विस्तार

  • तुलाराम पाँडेले काठमाडौँबाट उत्तर पश्चिममा पर्ने दहचोकमा अधिकार जमायो
  • कालु पाँडेको नेतृत्वमा नालदुम र महादेवपोखरी कब्जा (वि.सं. १८११, साउन)

कीर्तिपुर माथिको पहिलो आक्रमण (वि.सं. १८१४, भाद्र ९): 

  • कीर्तिपुर कान्तिपुरअन्तर्गतको राज्य थियो।
  • चारै तिरबाट अग्ला पर्खालले घेरिएको
  • काजी कालुपाण्डे र हरिवंश उपाध्यायले आक्रमणको विरोध गरे तर उनीहरूलाई कायरको संघया दिई गोर्खाली फौज अघि बढ्यो।
  • पृथ्वीनारायण शाहको नेतृत्वमा आक्रमण सुरु।
  • गोर्खालीहरूले कीर्तिपुर आक्रमण गर्ने सुइँको पाएपछि जयप्रकाश मल्लले कान्तिपुरका नवयुवकको एउटा सैन्य दल खडा गरी सेनाको सङ्ख्या ३००० पुर्याएर तयारी गरे
  • कीर्तिपुरवासीले प्रवेश गर्ने मुख्यद्वार बन्द गरिदिए।
  • गोर्खाली सेना आक्रमण गर्न आएको थाहा पाउनेबित्तिकै कान्तिपुर, भक्तपुर र ललितपुरका सेना एकजुट भए
  • उपत्यकाका करिब ४००० संयुक्त सेना गोर्खालीमाथि जाइलागे।
  • कालुपाण्डे सहित ४०० गोर्खाली सैनिक मारिए।
  • गोर्खाली सेना पराजित, कालुपाण्डेको मृत्युले पृथ्वीनारायणलाई ठूलो चोट।

…………. for Full Notes Subscribe to GhokSewa Course.

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 112
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 113
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 105
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 64
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA