Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

European Union बारे केहि जानकारी

  • Ritisha Shakya
  • November 19, 2024
  • 789

European Union बारे केहि जानकारी

European Union बारे केहि जानकारी

युरोपेली सङ्घ

युरोपमा रहेका देशहरूलाई एउटै मञ्चमा ल्याई त्यस क्षेत्रको आर्थिक, समाजिक, सांस्कृतिक तथा समग्रमा सबै पक्षको विकास गर्ने उद्देश्यले सन् १९५७ मार्च २५ मा फ्रान्स, जर्मनी, बेल्जियम, निदरल्याण्ड, लज्जेम्बर्ग र दक्षिण युरोपेली राष्ट्र इटाली गरी ६ राष्ट्रहरूको युरोपेली आर्थिक समुदायको स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो भने विधिक्त रूपमा एक जनवरी १९०५ मा इटालीको रोममा फ्रान्स, इटाली, जर्मनी, बेल्जियम, नैदरल्याण्ड र लग्जेमवर्गका प्रतिनीधिहरूले हस्ताक्षर गरी युरोपेली आर्थिक समुदाय European Economic Community (EEC) को स्थापना गरेका थिए |

युरोपेली आर्थिक समुदायलाई युरोपेली साझा बजार पनि भनिन्थ्यो।पछि एक नोमेम्बर १९९३ मा यसको नाम परिवर्तन गरि युरोपेली सङ्घ (Eurropean Union) राखियो |

ECC को स्थापना   सन् १९५८ जनवरी १ रोम सन्धि पछि Motto United ub Diversity (सन् २००० बाट सुरु भएको)
प्रदान कार्यालय  बेल्जियमको ब्रेसेल्स Type Supranational Union
अवधारणाकार Robert Schuman (France)    
झन्डा  १२ वटा Gold Star को Circle नीलो Background.they stand for the idols of Unity solitary and harmony among the peoples of Europe  मास्ट्रिच सन्धि (Maastricht Treaty)

युरोपेली आर्थिक समुदायलाई युरोपेली सङ्घमा रूपान्तरण गर्ने सन्धि

सन् १९९१ डिसेम्बर ११ मा आयरल्यान्डमा भएको

सन् १९०९३ नोभेम्बर १बाट लागु

यस सन्धिमा हस्ताक्षर गर्ने पहिलो राष्ट्र आयरल्यान्ड हो

European Day May 9 ( Schuman ले सन् १९५० मा European Coal and Steel Community को प्रस्ताव गरेको दिन ) हाल सदश्य राष्ट्र २७ ( २८ औँ राष्ट्रको रूपमा सन् २०१३ जुलाई १  Croatia ले सदरयता प्राप्त गरी २८ भएका तर सन् २०२० जनवरी ३१ मा बेलायतले छाडेपछि २७ कायम भएका )

EU का  Ineer Six राष्ट्रहरू 

( सरथापक राष्ट्रहरू)

Italy, luxemburg, belgium, france, Germany, Netherlands, (IL BF GN)

EU का Outer Six राष्ट्रहरू

 ( पछि थपिएका राष्ट्रहरू)

Spain, Portugal, Britain (UK), Greece, Ireland, Denmark

(SP BG ID)

सन् १९७२   ECC सदरयता पहिलोपल्टक नर्वेले त्याग गरेको सन् १९७५ नेपाल र ECC बीचमा दौत्यसम्बन्ध कायम
सन् १९७३    नेपालको Valuable Development Partner को रूपमा ECC रहेको सन् १९७७ ECC द्वारा नेपाललाई सहयोग सुरू
सन् १९८२    ECC नेपाल सहायता समूहको सदरय सन् १९९२ युरोपेली सङ्घद्वारा नेपालमा सम्पर्क कार्यालयको स्थापना

ECC आर्थिक संस्थाको रूपमा स्थापना भएपछि EU को रूपान्तरणपछि आर्थिक तथा राजनीतिक संस्थाको रूपमा नामाकरण भएको छ।

युरोपेली सङ्घका अङ्गहरु -४

युरोपेली आयोग

(European Commission)

सन् १९०५ जनवरी १६ मा स्थापना भएको

प्रदान कार्यालय ब्रसेल्स बेल्जियम र लज्जेम्बर्ग सिटी

कार्यकारी अङ्ग

२७ सदश्य

अध्यक्षको नियुक्ति युरोपेली परिषदले गर्ने

हालको अध्यक्ष ( सन् २०१९ डिसेम्बर १)

पदावधि ५ वर्ष

युरोपेली संसद् (European Parliament)

सन् १९०५ दुईमा स्थापनासँगको परामर्शदात निकाय

७०५ सदश्य ( २०२० मा)

हालको अध्यक्ष: David Sassoli, Italy ( सन् २०१९ जुलाई ३ )

सदश्यको अवधि ५ वर्ष

वर्षको एकपटक बैठक बस्ने

बढी सदश्य जर्मनी ९६ जना

कम सदश्य माल्टा ६ जना

प्रधान कार्यालय: फ्रान्स, बेल्जियम, लेक्जेम्मवर्ग

युरोपेली परिषद् (European Council)

स्थापना सन् १९७४ डिसेम्बर ७ मा

अनौपचारिक रूपमा र सन् २००९ मा EU को संस्था बनेको

सर्वाच्य अङ्ग

हालको अध्यक्षL Clarles Michel Belgium ( २०१९)

३० सदश्य ( २७ देश आयोगका अध्यक्ष एक र एक EU का अध्यक्ष)

नीति निर्माण

आर्थिक योगदानको आधारमा परिषद्‍मा मतदान गर्ने व्यवस्था

प्रधान कार्यालय- ब्रसेल्स

युरोपेली न्यायालय (Court of Justice of EU)

सन् १९५२ मा स्थापना न्यायिक अङ्ग

२७ सदश्य जसमा ८ जना महान्यायिवक्ता

एक जना प्रदान अधिवक्ता र ११ जना न्यायाधीश रहने

न्यायाधीशको कार्यकाल ६ वर्ष हुने

प्रदान कार्यालय लेक्जेम्वर्ग

 

क्षेत्रफलमा ठूलो: फ्रान्स, सानो: माल्टा

सङ्ख्यामा ठूलो: जर्मनी, सानो: माल्टा

GDP Per Capita बढी: लेक्जेम्बर्ग (<३६४० ), कम: बिल्गेरिया (६८०० )

EU को साझा अवस्था

साझा प्रहरी   Europol २७ राष्ट्रमा

साझा भिसा  

सेन्जेन २२ राष्ट्रमा लागू
साझा मुद्रा युरो १९ राष्ट्रमा लागू

 

सेन्जेन EU ले खुला बोर्डर गरेका राष्ट्र हुन जहो हाल २६ देश रहेका छन् जसमा २९ मुर्दा र २२ वटामा एकलभिसा लागू भएको छ।

युरोपिसा लागू नगर्ने देशहरू ( Bulgaria, Croatia, Czech Republic, Hungary, Poland, Romania, Sweden लागू नभएको र डेनमार्क र बेलायतले हाल त्यागेको छन् )

युरो (Euro) मुद्रा

युरोपेली राष्ट्रले प्रयोग गर्ने मुद्रालाई युरो भनिन्छ

अवधारणा सन् १९९९ जनवरी १

लागू गर्ने निर्णय २००१ जनवरी १

लागु २००२ जनवरी १

हालसम्म युरो मुद्रा प्रयोग गर्ने मुलुकको १९ ( अन्तिम राष्ट्र लिधुआनिया जनवरी १ २०१५ ) पुगेको छ

Europol

सङ्घका राष्ट्रहरूबीचमा सुरक्षात्मक काम कारबाही को लागि सङ्घले स्थापना गरेको प्रहरी सञ्चालनलाई Europol भनिन्छ।

युरोपियन आयोगको प्रहरी कार्यालयलाई युरोपोल भनिन्छ।

प्रधान कार्यालय नेदरल्याण्डमा रहेको छ

यसको स्थापना सन् १९९४ मा भएको हो।

 

संस्थाको नाम   स्थापना मिति प्रधान कार्यालय      
युरोपेली लगानी संस्था     सन् १९९४ जनवरी १ नैदरल्याण्ड European Committee of the regions सन् १९९४ ब्रसेल्स बेल्जियम
युरोपेली मोद्रिक संस्था   सन् १९९४ जनवरी १ जर्मनीको फ्रान्ड फर्ट European Investment Bank सन् १९५८ Luxembourg
युरोपेली प्रहरी संगठन    सन् १९९८ अक्टोबर १ नेदरल्याण्ड European Ombudsman सन् १९९५ Strasbourg France
European External Action service सन् २०११    ब्रसेल्स बेल्जियम European Data Protection Supervisor सन् २००४ ब्रसेल्स बेल्जियम
European Economic and social committee सन् १९५७   ब्रसेल्स बेल्जियम European Data Protection Board सन् २०१८  ब्रसेल्स बेल्जियम

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 110
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 111
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 103
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 63
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 47
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA