Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

भ्रष्टाचार अवधारणा सूचकांक २०२५

  • Ajnabee Khadka
  • February 14, 2026
  • 790

भ्रष्टाचार अवधारणा सूचकांक २०२५

Corruption Perceptions Index 2025

सूचकांकको परिचय र मापन पद्धति:

  • सार्वजनिक मिति: वि.सं. २०८२ माघ २७ (सन् २०२६ फेब्रुअरी १०)
  • जारी गर्ने संस्था: ट्रान्सपरेन्सी इन्टरनेशनल (Transparency International)
  • सम्बद्ध मुलुकहरू: १८२ 
  • स्केल (अंकभार): ० (अति भ्रष्ट) देखि १०० (अति स्वच्छ)
  • तथ्यांक स्रोत: यो सूचकांक १३ वटा स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्यांक स्रोतहरूमा आधारित

विश्वव्यापी अवस्था र प्रवृत्ति:

  • औसत स्कोर: ४२ 
  • १८२ मध्ये १२२ देशहरूले ५० भन्दा कम स्कोर प्राप्त गरेका,
  • संयुक्त राज्य अमेरिका (६४), संयुक्त अधिराज्य (७०), र फ्रान्स (६६) जस्ता बलिया लोकतन्त्र भएका देशहरूको स्कोरमा पनि गिरावट देखिएको,

भ्रष्टाचार अवधारणा सूचकांक (CPI) २०२५ अनुसार उच्च स्कोर प्राप्त गरी 'स्वच्छ' छवि बनाउन सफल शीर्ष १० राष्ट्रहरूको विवरण:

श्रेणी  देश / क्षेत्र  CPI २०२५ स्कोर
१ डेनमार्क ८९
२ फिनल्याण्ड ८८
३ सिंगापुर ८४
४ न्युजिल्याण्ड ८१
५ नर्वे ८१
६ स्वीडेन ८०
७ स्विट्जरल्याण्ड ८०
८ लक्जमबर्ग ७८
९ नेदरल्याण्ड्स ७८
१० जर्मनी, आइसल्याण्ड ७७

भ्रष्टाचार अवधारणा सूचकांक (CPI) २०२५ अनुसार सबैभन्दा कम स्कोर प्राप्त गरी 'अत्यन्त भ्रष्ट' सूचीमा रहेका शीर्ष १० राष्ट्रहरूको:

श्रेणी देश  CPI २०२५ स्कोर
१ सोमालिया ९
२ दक्षिण सुडान ९
३ भेनेजुएला १०
४ इरिट्रिया १३
५ लिबिया १३
६ यमन १३
७ निकारागुआ १४
८ सुडान १४
९ इक्वेटोरियल गिनी १५
१० उत्तर कोरिया, सिरिया १५

नेपाल र दक्षिण एसियाली देशहरू (विषयत: सार्क राष्ट्रहरु) को तुलनात्मक अवस्था:

  • नेपालको अवस्था: ३४ अंकको साथ १०९ औं स्थानमा 
  • सन् २०२४ मा नेपालको अवस्था: ३४ अंकको साथ १०७ औं स्थानमा रहेको,
  • दक्षिण एसियामा भुटान सबैभन्दा स्वच्छ र अफगानिस्तान सबैभन्दा भ्रष्ट देशका रूपमा देखिएका,
विश्वव्यापी श्रेणी देश २०२५ स्कोर
१८ भुटान ७१
९१ भारत ३९
९१ माल्दिभ्स ३९
१०७ श्रीलंका ३५
१०९ नेपाल ३४
१३६ पाकिस्तान २८
१५० बंगलादेश २४
१६९ अफगानिस्तान १६

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 112
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 115
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 105
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 65
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA