Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

धरातलीय स्वरूपका आधारमा नेपालको विभाजन

  • Bikash Shrestha
  • May 29, 2025
  • 1305

धरातलीय स्वरूपका आधारमा नेपालको विभाजन

Division of Nepal based on topography

धरातलीय स्वरूपका आधारमा नेपालको विभाजन

🔹 हिमाली प्रदेश

  • नेपालको १५% भूभाग ओगटेको।

  • समुद्र सतहबाट 3,000 मिटर माथि।

  • विश्वकै अग्ला हिमालहरू (सगरमाथा, कञ्चनजङ्घा आदि)।

  • कृषि कम, पशुपालन र जडीबुटीमा भर।

  • पर्यटन, ऊन उद्योग, चरन महत्त्वपूर्ण।

  • कठोर जलवायु, धेरै ठाउँमा वर्षा र हिमपात।

🔹 पहाडी प्रदेश

  • नेपालको सबैभन्दा ठूलो भूभाग (३००–३,००० मिटर उचाइ)।

  • ४०.३% जनसंख्या बसोबास।

  • डाँडा, उपत्यका, दून, बेँसी समेटिएको।

  • सीमित कृषि भूमि, बिभिन्न जलवायु प्रकार पाइने।

  • २८ जिल्ला पर्दछन् (जस्तै इलाम, कास्की, डडेलधुरा)।

🔹 तराई प्रदेश

  • नेपालको समथर भूमि, अन्न भण्डार।

  • २५–३० किमी चौडाइ, समुद्र सतहबाट ६०–६०० मिटर।

  • ५३.६% जनसंख्या बसोबास।

  • उष्ण जलवायु, कृषि उपयुक्त भूमि।

  • १८ जिल्ला पर्दछन् (जस्तै झापा, रूपन्देही, कैलाली)।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 9
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 11
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 13
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 13
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 93
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA