Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जनमतसङ्ग्रहदेखि जनआन्दोलनसम्म

  • Bikash Shrestha
  • June 23, 2025
  • 849

जनमतसङ्ग्रहदेखि जनआन्दोलनसम्म

From referendum to mass movement

जनमतसङ्ग्रहदेखि जनआन्दोलनसम्म

जनमतसङ्ग्रहपछि संवैधानिक सुधार गरियो र वयस्क मताधिकारमा आधारित चुनाव सम्पन्न भयो। यसपछि बनेको पञ्चायती व्यवस्थाअन्तर्गत पहिलो २७ सदस्यीय मन्त्रिपरिषद् सूर्यबहादुर थापाको नेतृत्वमा वि.सं. २०३८ असार २ गते गठन भयो। पछि वि.सं. २०३९ असोज २४ गते केही परिवर्तनसहित मन्त्रिपरिषद् ३५ सदस्यीय बनाइयो।

तर वि.सं. २०४० असार २७ गते राष्ट्रिय पञ्चायतका १०८ सदस्यको बहुमतबाट प्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध विश्वासको प्रस्ताव पारित भयो। प्रस्तावमा उनले आफ्ना कर्तव्य इमानदारीपूर्वक पूरा नगरेको आरोप लगाइएको थियो। यो प्रस्ताव राजाले स्वीकृत गरेपछि थापा सरकार विघटन भयो।

त्यसपछि लोकेन्द्रबहादुर चन्दलाई १०७ सदस्यको समर्थनमा निर्विरोध छानिएको र राष्ट्रिय पञ्चायतको सिफारिसमा वि.सं. २०४० असार २८ गते राजाबाट प्रधानमन्त्रीमा नियुक्त गरियो। उनले असार २९ गते २१ सदस्यीय मन्त्रिपरिषद् गठन गरे।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 15
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 15
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 17
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 17
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 96
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA