Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सामान्य ज्ञान रोचक प्रश्न उत्तर

  • Bikash Shrestha
  • May 28, 2025
  • 2141

सामान्य ज्ञान रोचक प्रश्न उत्तर

General knowledge interesting question answers

 सामान्य ज्ञान रोचक प्रश्न उत्तर

 

Answer (Nepali)

दशौं राष्ट्रिय खेलकुदको मस्कट के हो ?

रेड पाण्डा हाव्रे

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर भर्खरै कति महिना १६ दिनपछि कहिले पृथ्वीमा फर्कनु भएको हो ?

सन् २०२५ मार्च १९ गते

विश्व बैंकले सन् २०२४ मार्च २४ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको तीन दशकको आर्थिक वृद्धिदर कति रहेको छ ?

४.२ प्रतिशत

आठौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उत्कृष्ट गौतम बुद्ध अवार्ड जित्न सफल चलचित्र कुन हो ?

शाम्वला

दक्षिण एसियाली किसान सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

सन् २०२५ मार्च २० २१

नेपाल कहिलेबाट अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएको छ ?

सन् २०२६ नोभेम्बर

१७ औं संस्करणको धर्मश्री शाररिक सुगठन प्रतियोगिताको उपाधि विजेता को हुन् ?

उमेश राई

भारतको जयपुरमा सम्पन्न (सन् २०२५ मा) २५ औं संस्करणको आइफा अवार्डमा सर्वोत्कृष्ट अवार्ड जित्न सफल चलचित्र कुन हो ?

लापता लेडिज

वरिष्ठ पत्रकार माथबरसिंह बस्नेत निधन कहिले भएको हो ?

वि.सं. २०८१ चैत्र ९

तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन-२०२५ को उपाधि विजेता धावक को हुन् ?

अनिश थापामगर

वर्ल्ड ह्यापिनेस रिपोर्ट-२०२५ अनुसार विश्वमा सबैभन्दा धेरै खुसी देशको शीर्ष स्थानमा कुन राष्ट्र रहेको छ ?

फिनल्याण्ड

दक्षिण एसियाको सबैभन्दा खुसी देशको शीर्ष स्थानमा कुन देश छ ?

नेपााल

तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) कहिले सम्पन्न भएको हो ?

वि.सं. २०८१ चैत्र ६-१२

आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने उद्देश्यले 'डिजिटल फाइनान्स इनोभेसन हब' को स्थापना कहिले भएको हो ?

वि.सं. २०८१ चैत्र १५

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटको मुख्य प्रशिक्षक (राष्ट्रिय पुरुष टोली) मा कसलाई नियुक्त गर्यो ?

स्टुअर्ट ल (अस्ट्रेलिया), वि.सं. २०८१ चैत्र १५

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?

नेपाल पुलिस क्लब (उपविजेता: नेपाल आर्मी क्लब)

विशिष्ट आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित परशु कल्याण स्रष्टा सम्मान २०८१ कसलाई प्रदान गरियो ?

आख्यानुकार ध्रुव सापकोटा र गणेश रसिक

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 9
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 10
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 12
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 12
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 93
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA