Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको बैंकिङ तथा वित्तीय क्षेत्र सम्बन्धी महत्वपूर्ण तथ्यहरू

  • Ajnabee Khadka
  • February 21, 2026
  • 363

नेपालको बैंकिङ तथा वित्तीय क्षेत्र सम्बन्धी महत्वपूर्ण तथ्यहरू

Important facts about Nepal's banking and financial sector
शीर्षक / विषय विवरण
नेपाल राष्ट्र बैंकको स्थापना वि.सं. २०१३ वैशाख १४
नेपाल राष्ट्र बैंकको प्रथम गभर्नर हिमालय शमशेर ज.ब.रा
नेपाल राष्ट्र बैंकको हालका गभर्नर डा. विश्व पौडेल
केन्द्रीय बैंकको कार्य मौद्रिक नीति निर्धारण गर्ने
नेपाल राष्ट्र बैंक स्थापना पूर्वको निकाय सदर मुलुकीखाना
नेपाल सरकारसँग सम्पर्क गर्ने माध्यम अर्थ मन्त्रालय मार्फत
नेपाली मुद्रालाई 'नेरु' लेख्न थालिएको वि.सं. २०१६ साउन १४
कागजी नोटको पहिलो निष्कासन वि.सं. २००२ असोज १ (हस्ताक्षर: खजाञ्जी नरेन्द्रराज)
नेपाल राष्ट्र बैंकबाट नोट निष्कासन वि.सं. २०१६ फागुन ७
नोटमा सगरमाथाको फोटो राख्ने निर्णय वि.सं. २०६४ असोज ६
हाल प्रचलित नोटका दरहरू ११ प्रकार
पोलिमर नोट प्रचलनमा आएको वि.सं. २०५९ असोज १४
नोट जारी गर्ने विभाग निर्गमन विभाग
सिक्कामा अंग्रेजी/नेपाली भाषा प्रयोग वि.सं. २०६३ साउन
पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड (स्थापना: वि.सं. १९९४ कात्तिक ३०)
दोस्रो वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंक (स्थापना: वि.सं. २०२२ माघ १०)
पहिलो विकास बैंक नेपाल औद्योगिक विकास निगम (NIDC)
पहिलो ग्रामीण विकास बैंक पूर्वाञ्चल ग्रामीण विकास बैंक (स्थापना: वि.सं. २०४९)
पहिलो वित्त कम्पनी (Finance) नेपाल आवास वित्त कम्पनी
पहिलो क्षेत्रीय वाणिज्य बैंक लुम्बिनी बैंक लिमिटेड
निजी लगानीमा स्थापित पहिलो बैंक लुम्बिनी बैंक लिमिटेड
संयुक्त लगानीमा स्थापित पहिलो बैंक नबिल बैंक (तत्कालीन नेपाल अरब बैंक)
एटिएम (ATM) र डेबिट कार्ड ल्याउने पहिलो एभरेष्ट बैंक
क्रेडिट कार्ड ल्याउने पहिलो बैंक हिमालयन बैंक
इन्टरनेट बैंकिङ सुरु गर्ने पहिलो बैंक कुमारी बैंक
रोबोट प्रयोग गर्ने पहिलो बैंक नेपाल एसबिआई बैंक
मल्टी करेन्सी कार्ड प्रयोग गर्ने पहिलो सेन्चुरी कमर्सियल बैंक
वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरु वि.सं. २०५७ मंसिर
बैंकिङ क्षेत्रमा उदारीकरण सुरु वि.सं. २०४१
बैंकिङ प्रवर्द्धन समितिको स्थापना वि.सं. २०२५
राणाकालमा मुद्रा विनिमय गर्ने अड्डा सराव खाना

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 110
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 111
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 104
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 63
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA