भारत पाकिस्तान युद्ध
| सन् २०२५ अप्रिल २२ | |
| सन् २०२५ अप्रिल २३ | |
| सन् २०२५ मे ७ | |
| सन् २०२५ मे १० | |
| सन् २०२५ अप्रिल २२ |
भारतको जम्मु कश्मिर नजिकैको पहलगाम मा केहि पाकिस्तनि आंतकवादि समुहद्वारा हिन्दु पर्यटक हरुको हल्या भएको
|
|
एक नेपाली नागरिक सहित २६ जना भारतिय हिन्दुको हल्या भएको
|
|
| सन् २०२५ अप्रिल २३ |
भारत र पाकिस्तान बिच सन् १९६० मा भएको सिन्धु जलसन्धि भारतद्वारा निलम्बन गर्ने निर्णय ।
|
|
पाकिस्तान तर्फ बहने सिन्धु नदीमा भारतले अवरोध गरेको
|
|
| सन् २०२५ मे ७ |
भारतले जवाफि हमला स्वरुप अप्रेसन सिन्दुर नामक मिसायल मध्यरातमा पाकिस्तानका बिभिन्न शहरमा आक्रमण गरेको। पाकिस्तानका ३१ नागरिकको मृत्यु भएको ।
|
|
यसको जवाफि हमला स्वरुप पाकिस्तान ले समेत भारतका बिभिन्न शहर मा मिसायल हमला गरेको ।
|
|
| सन् २०२५ मे १० |
युद्धविराम गर्ने घोषणा भएको ।
|
|
अमेरिकाको मध्यस्ततामा युद्धविराम सम्झौता भएको केहि समय लगतै दुई देश सन्धि भंग गर्दै युद्धमै होमिनै निष्कर्षमा पुगेका ।
|