Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पर्यटन क्षेत्रका प्रमुख तथ्य र तथ्याङ्कहरू (२०८२/८३)

  • Ajnabee Khadka
  • June 07, 2026
  • 131

पर्यटन क्षेत्रका प्रमुख तथ्य र तथ्याङ्कहरू (२०८२/८३)

Key facts and figures in the tourism sector (2082/83)
क्षेत्र / सूचक
तथ्याङ्क / विवरण
अर्थतन्त्रमा योगदान र वृद्धिदर:
 
- कुल गार्हस्थ्य उत्पादन (GDP) मा योगदान
२.४४ प्रतिशत (अनुमानित)
- आर्थिक वृद्धिदर (कुल मूल्य अभिवृद्धि)
३.१२ प्रतिशत (प्रारम्भिक अनुमान)
- भ्रमण आय (Travel Income - सन् २०२५)
रु. ८७ अर्ब ३७ करोड १६ लाख (४.८% वृद्धि)
पर्यटक आगमन, बसाइ र खर्च (सन् २०२५):
 
- कुल पर्यटक आगमन संख्या
११,६२,३६५ जना (अघिल्लो वर्षको तुलनामा १.३% वृद्धि)
- औसत बसाइ अवधि
१६.३४ दिन (सन् २०२४ मा १३.३० दिन थियो)
- प्रति पर्यटक प्रति दिन औसत खर्च
३३.०८ अमेरिकी डलर
भ्रमणको उद्देश्य (सन् २०२५):
 
- मनोरञ्जन/बिदा (Holiday/Pleasure)
६०.२ प्रतिशत
- तीर्थयात्रा (Pilgrimage)
१४.४ प्रतिशत
- पदयात्रा तथा पर्वतारोहण
१४.२ प्रतिशत
प्रमुख स्रोत मुलुकहरू (आगमन संख्या):
 
- भारत, अमेरिका, चीन, बेलायत, बंगलादेश
क्रमशः २.९३ लाख, १.१३ लाख, ९६ हजार, ५९ हजार र ५८ हजार
पर्वतारोहण र राजस्व (सन् २०२५):
 
- पर्वतारोही संख्या
९,८२० जना (६.८% वृद्धि)
- पर्वतारोहण रोयल्टी
रु. १ अर्ब २६ करोड २६ लाख (३६.४% वृद्धि)
होटल पूर्वाधार (२०८२ फागुनसम्म):
 
- तारे होटल (डिलक्ससहित)
२२२ वटा
- पर्यटकीय होटल, लज र रिसोर्ट
१,३८३ वटा
- कुल होटल शैय्या (Beds) संख्या
६४,१३४ वटा
- क्यासिनो संख्या
३६ वटा
नागरिक उड्डयन (सन् २०२५):
 
- सञ्चालनमा रहेका विमानस्थल
३५ वटा
- सबै मौसममा चल्ने कालोपत्रे विमानस्थल
४२ वटा
- अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी
३२ वटा (५ नेपाली र २७ विदेशी)
- द्विपक्षीय हवाई सेवा सम्झौता
४२ देशसँग
  • सरकारले सन् २०२३–२०३२ लाई 'पर्यटन दशक' मनाउँदै प्रति पर्यटक दैनिक खर्च १२५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको,
  • सन् २०२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ५० लाख ४५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय र ४५ लाख ६९ हजारभन्दा बढी आन्तरिक यात्रुले सेवा लिएका,
  • भूकम्पबाट क्षति पुगेका ९२० सम्पदामध्ये २०८२ फागुनसम्म ८१५ वटा (८८.६%) को पुनर्निर्माण सम्पन्न भएको,

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 106
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 96
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA