Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लिच्छवि पूर्वमध्य काल

  • Bikash Shrestha
  • June 10, 2025
  • 411

लिच्छवि पूर्वमध्य काल

Lichchhavi Pre-Medieval Period

लिच्छवि पूर्वमध्य काल

जयदेव द्वितीयको शासनकालपछि उनका उत्तराधिकारी विजयदेवको शासन नेपालमा निश्चित रूपमा चलेको देखिन्छ। अभिलेखमा विजयदेवलाई उत्तराधिकारीका रूपमा उल्लेख गरिएको छ।

विजयदेवपछिका शासकहरूको बारेमा अभिलेख, हस्तलिखित ग्रन्थ, र वंशावलीका आधारमा जानकारी पाइन्छ। ती शासकहरूमा गुणकामदेव, मानदेव तृतीय, बलीराज, बलदेव, मानदेव चतुर्थ (ई.सं. ८७७) र राघवदेव (ई.सं. ८७९) पर्छन्। राघवदेवलाई मध्यकालका प्रथम शासक मानिन्छ, जसले ई.सं. ८७९ मा शासन सुरु गरेका थिए।

गुणकामदेव

गुणकामदेवले ई.सं. ९८७ र ९९० तिर काठमाडौँ उपत्यकामा शासन गरेको अभिलेखहरूमा उल्लेख छ। इतिहासकार कर्कपाट्रिकका अनुसार उनको शासनकाल १८ वर्ष लामो थियो।

गुणकामदेवले निम्न कार्यहरू गरेका थिए:

  • उमामहेश्वरको मूर्ति स्थापना

  • पशुपतिनाथ मन्दिर परिसरमा ईशानेश्वर मन्दिरको तामाको छाना, सत्तल तथा सुन्धारा निर्माण

  • काष्ठमण्डप, मरुसत्तल र मरुहिटीको निर्माण

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 17
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 17
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 19
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 19
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 96
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA