Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

महादेश र महासागर सम्बन्धी वस्तुगत तथ्यहरु

  • Ajnabee Khadka
  • February 16, 2026
  • 596

महादेश र महासागर सम्बन्धी वस्तुगत तथ्यहरु

Objective facts about continents and oceans
उत्तर अमेरिका र अफ्रिका महादेशको बीचमा अवस्थित महासागर एटलान्टिक
क्षेत्रफलको हिसाबले पृथ्वीको सबैभन्दा ठूलो महादेश एसिया
'नयाँ संसार' उपनामले चिनिने महादेश उत्तर अमेरिका
एसियाले ओगटेको विश्वको कुल भूभागको प्रतिशत २९.९२%
माउन्ट किलिमन्जरो कुन महादेशको सर्वोच्च शिखर हो? अफ्रिका
'प्रायद्वीपहरूको पनि प्रायद्वीप' भनिने महादेश युरोप
भूपरिवेष्ठित राष्ट्र नभएको महादेश उत्तर अमेरिका
एसिया महादेशमा पर्ने रसियाको भूभाग साइबेरिया
सबैभन्दा पछि पत्ता लागेको महादेश अन्टार्क्टिका
उत्तर र दक्षिण अमेरिकालाई छुट्याउने कृत्रिम नहर पानामा नहर
'कालो महादेश' भनेर चिनिने महादेश अफ्रिका
मरुभूमि नभएको महादेश युरोप
क्षेत्रफलका आधारमा दोस्रो ठूलो महादेश अफ्रिका
'विचित्रताको महादेश' भनेर चिनिने महादेश अष्ट्रेलिया
सबैभन्दा बढी देश भएको महादेश अफ्रिका
क्षेत्रफलमा सबैभन्दा सानो महादेश अष्ट्रेलिया
अष्ट्रेलिया महादेशमा नपर्ने शहर म्यान्चेस्टर
'मानिसको घर' (Home of Man) भनिने महादेश एसिया
तीनवटा महादेशलाई छुने समुद्रको सीमा भूमध्य सागर
दुई महादेशको सीमामा रहेको पर्वतमाला युराल
भनाइ मूल्याङ्कन (एकान्कागुवा र क्याप्टेन कुक) १ र २ दुवै ठीक
'कङ्गारुको महादेश' भनेर चिनिने महादेश अष्ट्रेलिया
'तेलको महासागर' भनेर चिनिने महासागर हिन्द
पृथ्वीको उत्तरी ध्रुवमा फैलिएको महासागर सुमेरू
विश्वको दोस्रो गहिरो महासागर हिन्द
बेरिङ्ग जलसन्धिले जोड्ने महासागरहरू प्रशान्त र आर्कटिक
विश्वको तेस्रो ठूलो महासागर हिन्द महासागर
आन्ध्र महासागरको सबैभन्दा गहिरो भाग प्युटोरिको द्विप
बर्मुडा त्रिकोण (Bermuda Triangle) कहाँ पर्छ? आन्ध्र महासागर
महासागरको क्रम (सानो देखि ठूलो क्षेत्रफल) Arctic, Indian, Atlantic, Pacific
'Ocean of Commerce' (वाणिज्य) महासागर आन्ध्र महासागर
नेपालको मनसुनी वायु सुरु हुने महासागर हिन्द
विश्वमा रहेका महादेशहरूको संख्या ७
क्षेत्रफलका हिसाबले तेस्रो ठूलो महादेश उत्तर अमेरिका
एसिया र युरोपलाई छुट्याउने पर्वत युराल
अफ्रिका महादेशको अग्लो पहाड Kilimanjaro
दक्षिण र उत्तर अमेरिकालाई छुट्याउने पानामा नहर
'चिनीको कचौरा' (Bowl of Sugar) भनिने मुलुक क्युवा
अन्टार्क्टिका महादेशमा घुसेका दुई समुद्र रोस र वेडेल
विश्वको सबैभन्दा पुरानो देश ग्रीस
स्वेज नहरले जोड्ने सागरहरू भू-मध्यसागर र लालसागर
सर्वाधिक फोटो खिचिएको र चित्रलेखन गरिएको पहाड फुजी जापान
'युरोपको बिरामी' भनेर चिनिने देश टर्की
सबैभन्दा गहिरो महासागर प्रशान्त महासागर

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 112
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 115
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 105
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 65
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA