स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन 'न्युरोकन-२' काठमाडौँमा कहिले सम्पन्न भएको हो ?
● विसं २०८२ असार ४ र ५ ।
● सम्मेलनको नारा : स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन ।
● सम्मेलनमा स्नायु विज्ञानका विभिन्न विधा न्युरो सर्जरी, ।
● न्युरो-मेडिसिन, न्युरो-रेडियोलोजी, न्युरो-इन्टरभेन्सन, न्युरो-ओटोलोजी, न्युरो-ऐनस्थेसिया, न्युरो साइक्याट्री, न्युरो नर्सिङ एवं पुनर्स्थापनासम्बन्धी देश तथा विदेशका विशेषज्ञ, चिकित्सकको सहभागिता रहेको ।
● सम्मेलनको अवसरमा वरिष्ठ स्नायु शल्य चिकित्सक प्राडा डेविट टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार प्रदान गरिएको ।