राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुने कृषक कोको हुनुहुन्छ?
| प्रदेश | कृषक |
| कोशी प्रदेशबाट | सुरेशकुमार मेहता र रमेश साह |
| मधेश प्रदेशबाट | भरतकुमार यादव र हिराबहादुर थापामगर |
| बागमती प्रदेशबाट | चेतप्रसाद ढकाल र दयराम मसामसी |
| गण्डकी प्रदेशबाट | छिरिङढोका गुरुङ र बाटुलि तिवारी |
| लुम्बिनी प्रदेशबाट | जयपाल मौर्य र सुवास कुर्मी |
| कर्णाली प्रदेशबाट | गोविन्द ओली र भरतनाथ योगी |
| सुदूरपश्चिम प्रदेशबाट | प्रेमप्रसाद जोशी र लोकबहादुर थापा |
● प्रत्येक प्रदेशबाट २ जना कृषकका दरले कषि व्यवसायमा उत्कृष्ट कार्य गरी छनोटमा परेका १४ किसानलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुरस्कृत गरिएको ।
● राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ अनुसार पुरस्कृत गरिएको ।
● पुरस्कार राशि जनही दुई लाख रुपियाँ रहेको ।