Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सन् २०२५ को वर्ष शब्द

  • Ajnabee Khadka
  • January 06, 2026
  • 653

सन् २०२५ को वर्ष शब्द

Word of the Year 2025
  • अक्सफोर्ड युनिभर्सिटी प्रेसको अनुसार सन् २०२५ को वर्ष शब्द: "रेजबेट (Ragebait)"

वर्षका उत्कृष्ट शब्दहरू (२०२५):

शब्दकोश (Dictionary) छानिएको शब्द (Word) अर्थ र सन्दर्भ
Oxford Rage bait  धेरै भ्युज र क्लिक पाउनका लागि मानिसहरूलाई रिस उठाउने वा उत्तेजित पार्ने उद्देश्यले बनाइएको अनलाइन सामग्री।
Merriam-Webster Slop  AI द्वारा निर्मित कम गुणस्तरका वा अर्थहीन डिजिटल सामग्रीहरू।
Collins Vibe coding  प्रोग्रामिङ भाषाको गहिरो ज्ञान नभए पनि AI लाई सामान्य निर्देशन (Prompts) दिएर सफ्टवेयर वा कोड लेख्ने प्रक्रिया।
Dictionary.com Agentic  मानिसको प्रत्यक्ष संलग्नता बिना नै स्वतन्त्र रूपमा निर्णय लिन र काम गर्न सक्ने AI प्रणाली।
Cambridge Parasocial  अनलाइन सेलिब्रिटी वा चर्चित व्यक्तित्वहरूसँग दर्शकले राख्ने एकतर्फी सम्बन्ध, जहाँ दर्शकले उसलाई नजिकको मित्र ठान्छन् तर सेलिब्रिटीलाई भने दर्शकको बारेमा थाहा हुँदैन।

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 1
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 5
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 6
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 6
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA