Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन

  • Prija Shrestha
  • May 15, 2023
  • 992

नेपालमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन

नेपालमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन

भाग-६ : राष्ट्रपति र उपराष्ट्रपति

घारा ६१. राष्ट्रपति:

  • नेपालमा एक राष्ट्रपति रहनेछ । राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । राष्ट्रपतिलेलेपौँज्को शोष्ट्रियँतिँकताको प्रवर्धन गर्नेछ।
  • संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

घारा ६३. राष्ट्रपतिको पदावधि:

  • राष्ट्रपतिको पदार्वाध निर्वाचत भएको मितिले पाँच वर्षको हुनेछ ।

घारा ६४. राष्ट्रपतिको योग्यता:

  • संघीय संसदको सदस्य हुन योग्य भएको, कम्तीमा पैतालिस् वर्ष उमेर पूँशा भएको, कुनै कानुनले अयौग्य नभएको ।
  • दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्याक्त राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन ।

धारा ६५. राष्ट्रपतिको पद रिक्त हुने अवस्था :

  • निजले उपराष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
  • निजको विरुद्ध घारा १०१ वमोजिम महाभियोगको प्रस्ताव पारित भएमा,
  • निजको पदावधि समाप्त भएमौँ
  • निजको मृत्यु भएमा।

राष्ट्रपतिको निर्वाचनको लागि मनोज्यन दत मिति : २०७९ फाल्गुण १३

उमेदवार :

  • ८ दलीय उाटिक्श्चनले नेपाली काट्टेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाइ र नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उमेदवारको रुपमा अगाडि सारेको छ ।

राष्ट्रपतिको निर्वाचन मिति : २०७९ फाल्गुण २५ गतै (२०२३ मार्च ०९)

कसरी हुन्छ त राष्ट्रपतिको निर्वाचन ?

निर्वाचक मण्डल(Electoral College):८८४ जना

  • नेपालको राष्ट्र्पातको निर्वाचन प्रायोजनका लागि नेपालको संविधानको धारा ६२ मा उल्लेख भए बमोजिम एउटा निर्वाचक मण्डल रहनेछ ।
  • यो निवांचक मण्डलमा
    • संघीय संसब (राष्ट्रिय समा र पतिनिधि सभाका सवस्य) का ५७० प्रदेशसमा बवस्य मतबाताको रुपमा रहेका हुन्छन्‌ ।
  • संघीय संसद र प्रदेश सभाका सवस्यको मतभार भने फरक-फरक रहेको हुन्छ ।

मतभार कसरी कायम गरिन्छ त ?

सघिय व्यवस्थापिकाका सदस्यको मतभार

राष्ट्रिय जनगणना २०६८ को कुल जनसख्या(२,६४,९४,५०४)/१०००=७९.३२
संघीय व्यवस्थापिकाका कुल सदस्यको संख्या ३३४(५९+२७५)

प्रदेशसभा सदस्यको मतभार

राष्टिय जनगणना २०६८को कुल जनसख्या (२,६४,९४,५०४) /१००० =४८.१७
सात ओटै प्रदेशसभा सदस्यको कुल संख्या ५५०

  • यसरी १ जना संघीय संसदको मतभार ७९ र १ जना प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ।

अब हेरौ राष्ट्रियसभा, प्रतिनिधि समा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका सदस्यको संख्या

  • अहिले नेपाणको संघीय व्यवस्थापिकामा राष्ट्रिय सभाका ५९ र प्रतिनिघिसभाका २७५ गरेर ३३४ जना सदस्य रहेका छ्न्‌।
  • नेपाणका सात ओटै प्रदेश सभामा कायम रहेका प्रदेशसभा सदस्यको संख्या हाण ५५० रहेको छ।

यसरी राष्ट्रपतिको निर्वाचन प्रायोजनको नागी विभिन्न राजनीतिक दलको चुनाव चिह्नबाट निर्वाचित भएका राष्ट्रियसभा प्रतिनिधिसभा र प्रदेशसमाका कुन ८८४ जना सदस्यहरु रहेको एउटा निर्वाचक मण्डन हुनेछ।

राष्ट्पतिको निर्वाचनमा विभिन्न राजनितिक दलको मतभार

  • राष्ट्रियसभाका ५९ जना सदस्यको कुन मतभार : ५९*७९=४६६१
  • प्रतिनिधि सभाका २७५ जना सदस्यको कुन मतभार: २७५*७९=२१७२५
  • प्रदेश सभाका ५५० जना सदस्यको कु मतभार : ५५०*४८=२६४००

नोट : राष्ट्रपतिको निर्वाचनमा कुन मतभार: ५९+२७५+५५०(४६६१+२१७२५+२६४००)=८८४ (५२७८६)

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनितिक दलको मतभार

राजनितिक दलकुल सिट सङ्ख्या मतभार
नेपाली कांग्रेस१०१०*७९=७९०
नेकपा एमाले१६१६*७९=१२६४
नेकपा (माओवादी केन्द्र)१४१४*७९=११०६
नेकपा (एकीकृत समाजबादी)८८*७९=६३२
जनता समाजवादी पार्टी (जसपा)३३*७९=२३७
लोकतान्त्रिक समाजवादी पार्टी (लौसपा)११*७९=७९
राष्ट्रिय जनमोर्चा११*७९=७९
मनोनीत३३*७९=२३७
स्वतन्त्र११*७९=७९
अध्यक्ष११*७९=७९
उपाध्यक्ष११*७९=७९
कुल सङ्ख्या५९५९*७९=४६६१

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनितिक दलको मतभार

राजनितिक दलसिट सङ्ख्या (प्रत्यक्ष)सिट सङ्ख्या (समानुपातिक)कुल सिट सङ्ख्यामतभार
नेपाली कांग्रेस५९३२८९*७९७०३१
नेकपा एमाले४४३४७८*७९६१६२
नेकपा (माओवादी केन्ट्र)१८१४३२*७९२५२८
नेकपा (एकीकृत समाजवादी)१०१०*७९७९०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)७१३२०*७९१५८०
राष्ट्रिय प्रजातन्त्र पार्टी७७१४*७९११०६
जनता समाजवादी पार्टी (जसपा)७५१२*७९९४८
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)४४*७९३१६
नागरिक उन्मुक्ति पार्टी ३३*७९२३७
जनमत पार्टी१५६*७९४७४
राष्ट्रिय जनमोर्चा११*७९७९
नेमकिपा११*७९७९
स्वतन्त्र५५*७९३९५
कुल सङ्ख्या१६५११०२७५*७९२१७२५

प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनितिक दलको मतभार

राजनितिक दलकोशीमधेशबागमतीगण्डकीलुम्बिनीकर्णालीसु पशिचमसिट संख्यामतभार
कांग्रेस२९२२३७२७२७१४१९१७५१७५*४८=८४००
एमाले४०२३२७२२२९१०१०१६११६१*४८=७७२८
माओवादी१३८२१८२१३११८३८३*४८=३९८४
एकीकृत समाजबादी४७७११४२४२४*४८=११५२
राप्रपा६११३२४११२८२५*४८=१३४४
जसपा११६३२०२०*४८=९६०
लौसपा९३१२१२*४८=५७६
नागरिक उन्मुक्ति पार्टी१४७१२१२*४८=५७६
जनमत पार्टी१३३१६१६*४८=७६८
नेपाल संघिय समाजवादी पार्टी१११*४८=४८
नेपाल समाजबादी पार्टी१११*४८=४८
राष्ट्रिय जनमोर्चा१११*४८=४८
नेमकिपा३३३*४८=१४४
हाम्रो नेपाल पार्टी२२२*४८=९६
स्वतन्त्र६३११११११*४८=५२८
१३१०७११०६०८७४०५३५५०५५०*४८=२६४००

उम्मेदवारहरु बीच हारजित कसरी सुनिश्चित गरिन्छ त ?

१. नेपालको संविधानको धारा ६२ मा उल्लेख भए बमोजिम निवांचक मण्डलको तत्काल कायम रहेको कूल मतको चहुमत पाप्त गर्ने व्यक्त राष्ट्रपति निर्वाचित हुनेछ ।

२. यदि कुनै पनि उम्मेववारले बहुमत प्राप्त गर्न नसकेको खण्डमा सबैभन्वा वढी मत प्राप्त गते २ उम्मेदवारहरु बीच मतदान हुनेछ र त्यस्तो मतवानमा कुल मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचत हुनेछ ।

नोट : यो निर्वाचनमा दुई जनाको मात्र उम्मेदवारी परेको हुँवा, कनै पनि उम्मेववारिले वहेमत प्राप्त गर्न सकेन भने यिनै २ जनाको वीचमा नै पुन मतदान हुनेछ र जून उम्मेदवारले कल मतको ५० प्रतिशतभन्वा बढी मत प्राप्त गर्छ त्यही उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ ।

३. यदि यो माथि उल्लेखित दोस्रो पटकको मतदानमा पनि कुनै उम्मेदबाहले कुल भेतको ५० प्रतिशतभन्दा वढी मत प्राप्त गर्न सकेन भने पुन मतदान हुनेछ र त्यस्तो मतदानमा खसेको कुल सदर भेतको वढी मत प्राप्त गर्ने उम्मेदवार नै राष्ट्रपति निर्वाचित हुनेछ ।

राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हेनुपर्ने (घारा ७०)

  • नेपालमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित ,फरक फरक लिंग बा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ

राष्ट्रपति र उपराष्ट्पतिको शेषध (धारो ७१)

  • राष्ट्रपतिले आफ्नो कार्यभार सम्हल्नुअघि प्रधानन्यायाधीप समक्ष र उपराष्ट्र्पतिले राष्ट्र्पति समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ ।

इतिहास

गणतन्त्र नेपालको प्रथम राष्ट्रपेति डा. रामवरण यादव

  • प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा पदाभार ग्रहण………… (२०६५ श्रावण ८)

गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी

  • बिद्यादेवी भण्डारी प्रथम पटक राष्ट्रपतिमा निर्वाचित………..(२०७२ कार्तिक ११)

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA