Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम

  • Bijeta Kunwar
  • May 21, 2023
  • 387

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम
  • १८८ बुंदे
  • सार्बजनिक मिति : वि.सं. २०८० जेठ ५
  • राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका।

मुख्य मुख्य बुँदाहरु

  • जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने
  • मानव विकास सूचकांकमा पछि परेको क्षेत्रलाई विशेष प्राथमिकतामा राखी स्रोत-साधन वितरण गरिने
  • राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइँने, विद्येमान कर प्रणालीमा पुनरावलोकन गरिने, राजस्वक्रो दायरा विस्तार गरिने, सबै प्रकारका आर्थिक क्रियाकलापलाई औप्रचारिकु प्रणालीमा आबद्ध गरिने
  • पुँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गरिने, पुँजीबजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गरिने
  • देशभर बिमाको पहुँच विस्तार गरिने, न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गराउन सहजीकरण गरिने
  • राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गरी नीति, योजना तथा अनुगमनको केन्द्रीय निकायको रूपमा विकास गरिने, नीति अनुसन्धानमा रहेको संस्थागत दोहोरोपना हटाइने
  • रासायनिक मल समयमै उपलब्ध गराइने, रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याइने
  • नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहित गरिने
  • हिउँदमा ३० युनिट र वर्षायाममा ५० युनिटसम्म बिजुली खपत गर्नेले निःशुल्क पाउने
  • निजी क्षेत्रलाई विद्युत्‌ व्यापार गर्न दिने घोषणा
  • देशका प्रमुख सहरहरूमा भूमिगत विद्युत्‌ वितरण प्रणालीलाई विस्तार गरिने
  • २० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोगको प्रबन्ध मिलाइने
  • स्वदेशी उत्पादन प्रवर्दूधन गर्न हाम्रो उत्पादन, हाम्रो स्वाभिमानद्व अभियान चलाइने
  • पाँच वर्षभित्र पाँच लाख रोजगारी सिर्जना गरिने
  • दुई वर्षभित्र सबै घरधुरीमा बिजुली पुन्याइने
  • हरेक स्थानीय तहमा कम्तीमा एक विद्यालयुलाँई सँमार्देविच्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था सिलाइने
  • बाराको निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल तिमाण प्रक्रिया अगाडि बढाइने, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका रमिनल भवन स्तरोन्नति गरिने
  • हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने
  • २०८० को दशकलाई नेपाल भ्रमण दशक घोषणा,
  • सन्‌ २०२५ लाई नपाल भ्रमण वर्षका रुपमा मनाइने
  • नेपाल वायुस्ेवौ निगेम्‌ (नेवानी)को पुनर्संरचना गरिने
  • नयाँ हिमाल आरोहणका लागि खुला गरिने
  • पेट्रोलियम गाडीलाई विद्युतीय बनाउने प्रविधिमा सहुलियत दिइने
  • उद्योगलाई उपलब्ध गराइने जग्गाको हदबन्दी पुनरावलोकन गरिने, औद्योगिक क्षेत्रमा विदेशी लगानी भिर्त्याउन कूटनीतिक नियोग प्रयोग गरिने
  • लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गरिने,
  • पुनः सञ्चालनको सम्भावना रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याइने। हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन अध्ययन गरिने
  • पर्यावरणमा असर नपर्ने गरी ढुंगा, गिटी, बालुवा निर्यातका लागि अध्ययन गरिने
  • तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्वबजारमा ब्रान्डिङ गरिने
  • अस्वस्थ र ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा,ङंपलब्ध गराउने नीति लिइने
  • नदी किनारमा रहेका भूमि-आवासविहीनलाई सथानान्तेरण गरिने
  • सडक, रेल, जलमार्ग, हवाई क्षेत्र समेट्ने,गरी एकीकृत राष्ट्रिय गुरुयोजना तयार गर्ने घोषणा
  • तयारी पूरा भएका परियोजनालाई मात्रै बजेट दिइने
  • उस्तै प्रकृतिका सरकारी कम्पनी मर्जरमा जोड दिइने
  • आवास तथा बस्ती विक्रासमा तिन तहका सरकारको भूमिका स्पष्ट हुने गरी मौजुदा नीति तथा कानुनमा परिमार्जन गरिने
  • मध्यपहाडी लोकमार्ग आसपासका दशवटा नयाँ सहरलाई पहिचानयुक्त सहरको रूपमा बिकास गरिने
  • काठमाडौं उपल्यंकालगायत मुलुकका विभिन्न भूभागका ठूला सहरको फोहोरमैलाको दिगो र निर्वाध व्यवस्थापनका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिने
  • जलवायु परिवर्तनका असर र प्रभावलाई सामना गर्न उत्थानशीलता वृद्धि गरिने
  • बहुतले भवनमा हुन सक्ने आगलागी, वन डढेलोलगायतका घटना नियन्त्रणका लागि उपयुक्त आधुनिक उपकरणको व्यवस्था गरिने
  • महिला तथा किशोरीविरुद्ध हुने सबै प्रकारका हिँसा, विभेद र शोषणको अन्त्य गरिने, सबैखाले बालश्रम शोषणको अन्त्य गरिने
  • सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनर्संरचना गरी आयुर्वेदिक औषिधको उत्पादन र उपलब्धता वृद्धि गरिने
  • युवा र उद्यमशीलतासँग सम्बन्धित कोषहरूलाई एकीकरण गरिने
  • मर्यादित श्रमसहितको रोजगारीको सुनिशचितता गरिनेछ, श्रमिकको हक अधिकार र न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने
  • युवासँग सरकार, हुनेछैनन्‌ बेरोजगार अभियानअन्तर्गत आँगामी दुई वर्षभित्र पाँच लाख थप आन्तरिक रोजगारी सिर्जना गरिने
  • तीन वर्षभित्र जग्गाधनी प्रमाणपुर्जा, बैंक खाता, स्थायी लेखा नम्बर र सवारीचालक अनुमतिपत्र जारी गर्दा अन्निवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA