Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को उपाधी भारतलाई

  • Engineering Nepal
  • July 02, 2024
  • 669

ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को उपाधी भारतलाई

ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को उपाधी भारतलाई

ICC T-20 World Cup,2024 को फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले दोस्रो पटक आईसीसी पुरुष टी-२० को उपाधि जितेको छ। यो भारतको १३ वर्ष पछिको उपाधि हो।

विषयवस्तु विवरण
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को विजेता राष्ट्र भारत (2.45 million अमेरिकी डलर पुरस्कार राशी)
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को उपविजेता राष्ट्र दक्षिण अफ्रिका (७ रनले पराजित) (1.28 million अमेरिकी डलर पुरस्कार राशी)
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को आयोजक राष्ट्र वेस्ट इन्डिज र अमेरिका
प्रतियोगिताको पहिलो खेलको मिति २ जुन २०२४ (जम्मा खेलः ५५ वटा)
प्रतियोगिताको फाइनल खेलको मिति २९ जुन २०२४ (Kensington Oval Stadium, Bridgetown)
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ कति औं संस्करण हो ९ औं
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो संस्करण कहाँ र कहिले भयो २००७ मा दक्षिण अफ्रिकामा
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो संस्करणको विजेता भारत (पाकिस्तान : उपविजेता)
आगामी १० औं ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता कहाँ र कहिले हुनेछ २०२६ मा श्रीलंका र भारतमा
आगामी ११ औं ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता कहाँ र कहिले हुनेछ २०२८ मा न्युजिल्याण्ड र अस्ट्रेलियामा
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को विजेता कप्तान रोहित शर्मा, भारत
प्रतियोगिता सञ्चालन गर्ने निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (ICC)
प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी रहमानउल्लाह गुरबाज, अफगानिस्तान (२८१ रन)
प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी अर्शदीप सिंह (भारत) र फझलहक फारूखी (अफगानिस्तान) (१७ विकेट)
प्रतियोगितामा सर्वाधिक अर्धशतक बनाउने खेलाडी रहमानउल्लाह गुरबाज (अफगानिस्तान) र रोहित शर्मा (भारत) ३, ३ अर्धशतक
प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी निकोलस पुरण (वेस्ट इन्डिज), १७ वटा
प्रतियोगितामा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी ट्रेविस हेड (अस्ट्रेलिया), २६ वटा
सेमिफाइनल पुग्ने राष्ट्रहरु भारत र इंग्ल्याण्ड, साथै अफगानिस्तान र दक्षिण अफ्रीका (भारतले इंगल्याण्ड साथै दक्षिण अफ्रीकाले अफगानिस्तान हराएर फाइनल पुगेका)
फाइनलमा विजेता राष्ट्र भारतले दक्षिण अफ्रीकालाई दिएको लक्ष्य १७७ रन
प्रतियोगिताको फाइनल खेलमा म्यान अफ द म्याच विराट कोहली (भारत)
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को प्लेयर अफ द सिरिज जसप्रित बुमराह (भारत)
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को समुह चरणको पहिलो खेल अमेरिका र क्यानडा
प्रतियोगिताको नेपाल पहिलो समुह चरणको सहभागिता समुह D (नेपालले समुह का ५ मुलुककै न्युन १ point बनाएको)
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिताको Series मै सबैभन्दा धेरै रन बनाउने खेलाडी विराट कोहली, भारत (१२९२ रन)
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिताको Series मा सबैभन्दा धेरै पटक विजय मुलुक वेस्ट इन्डिज, भारत र इंग्ल्याण्ड (२ पटक)

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 123
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 127
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA