Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राणा प्रधानमन्त्री र तीनको उपनाम

  • Ritisha Shakya
  • August 06, 2024
  • 887

राणा प्रधानमन्त्री र तीनको उपनाम

राणा प्रधानमन्त्री र तीनको उपनाम
नेपालको राणा प्रधानमन्त्रीलाई के नामले चिनिन्छ ?
युगले मागेको नेता जङ्ग बहादुर राणा
धनकुटे राजा देव शमसेर ज.ब.रा
प्रजातान्त्रिक राणा प्रधानमन्त्री मोहन शमसेर ज.ब.रा
सुदारवादी र उदारवादी राणा प्रधानमन्त्री देव शमसेर ज.ब.रा
फिस्टे महाराज चन्द्र शमसेर ज.ब.रा
धुर्त प्रधानमन्त्री चन्द्र शमसेर ज.ब.रा
घरको बाघ बनको स्याल चन्द्र शमसेर ज.ब.रा
राजर्षि महाराज जुद्ध शमसेर ज.ब.रा
नेपालमा उद्योग संस्थापकका पिता जुद्ध शमसेर ज.ब.रा
रुन्चे महाराजा पद्म शमशेर ज.ब.रा
तेर्सो पुस्ताका राणा प्रधानमन्त्री पद्म शमशेर ज.ब.रा
बुढा महाराज मोहन शमशेर ज.ब.रा
कलाबहादुर माथवरसिंह थापा (जङ्गबहादुर राणाका मामा)
पहिलो र अन्तिम 
पहिलो राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा
अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर ज.ब.रा
कसको नामको पछाडी के? 
राणा उपाधि प्राप्त गर्न पहिलो व्यक्ति जङ्ग बहादुर राणा
आफ्नो नामको पछाडी ज.ब.रा लेखने पहिलो व्यक्ति वीर शमशेर ज.ब.रा
प्रधानमन्त्रीको कार्यकाल
सबैभन्दा लामो समय प्रधानमन्त्री हुने राणा जङ्गबहादुर राणा (२९ वर्ष, सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्ति
सबै भन्दा कम समय प्रधानमन्त्री हुने राणा देव शमशेर (११४ दिन )

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 75
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1578
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 75
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 117
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 119
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA