Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

शाखा अधिकृत-२०८२ को २०८२/१०/२४ मा Gk मा सोधेका ५० वटै प्रश्नहरु

  • Ajnabee Khadka
  • February 08, 2026
  • 715

शाखा अधिकृत-२०८२ को २०८२/१०/२४ मा Gk मा सोधेका ५० वटै प्रश्नहरु

All 50 questions asked in Gk of Branch Officer-2082 on 2082/10/24

१. कतारमा भएको २२ औँ विश्वकपमा तेस्रो हुने राष्ट्र कुन हो? Croatia

२. सन् २०२५ मा अर्थशास्त्र तर्फको नोबेल पुरस्कार को कोले पाएका?  Joel mokyr, philippe Aghion, Peter Howitt

३. कालीगण्डकी नदीमा निर्मित, तीनमुखे झोलुङ्गे पुलले कुन-कुन जिल्ला जोड्छ?  पाल्पा, गुल्मी र स्याङ्जा

४. पहिले देखी पछीको आधारमा नेपाल सँग दौत्य सम्बन्ध कायम भएको मितिको आधारमा कुन क्रम सहि छ?  UK, USA, India, France

५. UNCTAD के सँग सम्बन्धित रहेको छ?  Trade and Development

६. दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL-2) को पहिलो खेल कुन-कुन टिम बीच भएको थियो?  जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज

७. सूर्यलाई हेर्न प्रयोग गरिने यन्त्र कुन हो?  Helioscope

८. तलका भनाई बारे विचार गर्नुहोस्। १. नेपालको पहिलो साक्षर घोषित प्रदेश गण्डकी हो। २. हाल सबै प्रदेश साक्षर घोषित भएका छन्।  दुवै गलत

९. रक्त सञ्चारका पिता भनेर कसलाई चिनिन्छ?  William Harvey

१०. तलका जातिको जनसंख्याको आधारमा कम देखि बढी क्रम:

(i) राई

(ii) मगर

(iii) थारु

(iv) तामाङ 

i, iv, iii, ii

११. भोकमरी सुचकांक, २०२५ मा नेपाल कति स्थानमा रहेको? ७२ औँ

१२. www का पिता को हुन्?  Sir Tim Berners-Lee

१३. नेपालमा कुन-कुन सार्क सम्मेलन भएका थिए?  तेस्रो, एघारौँ, अठारौँ

१४. पहिलो कोप सम्मेलन कहाँ र कहिले भएको थियो? बर्लिन, जर्मनी १९९५ मा

१५. भनाई विचार गर्नुहोस्।

i. अल्बर्ट आइन्स्टाइनको जन्म सन् १८७९ मा भएको थियो।

ii. सन् १९०१ मा भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार Wilhelm Conrad Rontgen ले पाएका थिए।

दुवै ठिक

१६. UNO को मुख्य महत्त्वपूर्ण निर्णय कुन अंगले गर्छ? सचिवालय 

१७. हिमालको बढी उचाइबाट कम उचाइको क्रम कुन सहि छ?

(i) सगरमाथा

(ii) मकालु

(iii) कञ्चनजंघा

(iv) ल्होत्से 

i, iii, iv, ii

१८. नेपालको संविधानको अनुसूचीको आधारमा जोडा मिलाउनुहोस्।

संघ: वैदेशिक सहायता

प्रदेश: गुठी व्यवस्थापन 

स्थानीय तह: माध्यमिक शिक्षा 

तीनवटैको साझा: विपद् व्यवस्थापन 

१९. विश्वका घटनाको मितिका आधारमा क्रम मिलाउनु हो।

(i) प्रथम विश्वयुद्ध

(ii) फ्रान्सको राज्य क्रान्ति

(iii) अमेरिकी स्वतन्त्रता संग्राम

(iv) रुसी/अक्टोबर क्रान्ति  

iii, ii, i, iv

२०. जोडा मिलाउनुहोस्।

१. संवैधानिक परिषद्: प्रतिनिधि सभाको उपसभामुख

२. राष्ट्रिय सुरक्षा परिषद्: नेपाल सरकारको मुख्य सचिव 

३. न्याय सेवा आयोग: महान्यायाधिवक्ता

४. न्याय सेवा परिषद्: कानुन विद् 

२१. मृत्यू दण्ड दिन नपाइने व्यवस्था कुन मौलिक हकमा रहेको छ ? सम्मानपूर्वक बाँच्न पाउने हक

२२. २०७८ को गणना अनुसार बढी विवाह गर्ने उमेर समूह कुन हो? १८-२० वर्ष

२३. १६ औं योजनाको अन्त्य सम्म वित्तिय संस्थाको पहुँच लक्ष्य : ८५%

२४. हरित गृह प्रभाव गराउने प्रमुख ग्याँस कुन हो ? Carbon dioxide.

२५. भनाई विचार गर्नुहोस् ।

i. सन् २०२४-२५ को लागि Uno को सुरक्षा परिषद्को अस्थायी राष्ट्रमा दक्षिण कोरिया रहेको थियो ।

ii. आर्थिक तथा सामाजिक परिषद्मा एसियाबाट ११ सदस्य रहने गर्दछन् ।

दुवै सहि

२६. प्रदेशको प्रशासनिक प्रमुख को रहन्छ ? प्रमुख सचिव

२७. IPL खेल्ने पहिलो नेपाली खेलाडी को हुन ? सन्दिप लामिछाने

२८. बालकृष्ण समको कृति कुन होइन् ?

A. मुटुको व्यथा

B. चिसो चुल्हो 

C. अग्नी

 D. मुकुन्द इन्दिरा

२९. औद्योगिक व्यवसाय ऐनका अनुसार विशेष निर्यात उद्योग भनी कसरी परिभाषित गरेको छ ? उर्जा मूलक उद्योग बाहेक आफ्नो उत्पादनको कम्तिमा ४०% भन्दा बढी निर्यात गर्ने उद्योग

३०. मानव जातिको विकासक्रमलाई सहि रुपमा मिलाउनु होस् ।

i. Dryopithecus

ii. Ramapithecus,

iii. Australopitheles

iv. Homo Habilis

३१. नेपाल मौद्रिक नीति २०८२/८३ मा नेपालको मुद्रास्फीति कति प्रतिशत रहने प्रक्षेपण गरेको छ ? ५.५%

३२. प्रशासन सुधार सुझाव समितिको प्रतिवेदन २०७० ले कुन मन्त्रालय खारेज गर्न सिफारिश गरेको थियो? भुमि तथा व्यवस्था मन्त्रालय

 

३३. जोडा मिलाउनु होस् ।

i. AI केन्द्र को स्थापना - २०८२ कार्तिक २४

ii. वैदेशिक नगदी व्यवस्थापन सूचना प्रणाली - २०८२ पुस १७

iii. बाघ गणनाको शुरु - २०८२ पुस १

iii. जेन्जी सहिद - २०८२ कार्तिक १७

३४. जोडा मिलाउनु होस्।

१. रणजीत मल्ल - भक्तपुर

२. हेमकर्ण - मकवानपुर

३५. जोडा मिलाउनु होस्

१. क्षयरोग - BCG

२. लहरेखोकी - DPT

३. टिटानस - TT

४. रूबेला - Measles

३६. जोडा मिलाउनु होस् ।

१. स्वर्गद्वारी - प्यूठान

२. मुक्तिनाथ - मुस्ताङ

३. त्रिवेणी धाम - नवलपुर

३७. जोडा मिलाउनु होस् ।

१. सिग्मण्ड फ्रायड : Austrian

२. मदर टेरेसा : North macedonia.

३. कार्ल माक्स : Germany

४. सुकरात : ग्रीस

३८. जिल्लाको पूर्व-पश्चिमको क्रम अनुसार: अर्घाखाँची, प्यूठान, रोल्पा, सल्यान, सुर्खेत

३९. जोडा मिलाउनु होस्।

१. कालिगण्डकी 'A' - १४४ मेगावाट

२. मध्य मर्स्याङ्दी - ७० मेगावाट

३. देविघाट - १५ मेगावाट

४. रसुवागढी - १११ मेगावाट

४०. जलवायु परिवर्तनको मापन कति वर्षको अन्तरालमा गरिन्छ ? ३० वर्ष भन्दा बढी

४१. सबै भन्दा बढी कुन क्षेत्रबाट वैदेशिक मुद्रा प्राप्त ? पर्यटन

४२. सबै भन्दा बढी हरित गृह उत्सर्जन हुने क्षेत्रको क्रम कुन सहि छ? उर्जा, कृषि उद्योग, फोहोर

४३. Malacca सन्धी कुन कुन देशबीचको जलसन्धी हो ? इण्डोनेसिया र मलेसिया

४४. कुन गलत छ ?

i. विश्वको शुद्ध पानीको ताल सुपेरियर हो ।

ii. ज्वालामुखी वाट बनेको ताल नै क्रेटर ताल हो ।

iii. २३.५ डिग्री दक्षिणी अक्षांश कर्कट रेखा हो ।

४५. तलका भनाई विचार गर्नुहोस् ।

१. नेपालमा बोलिने "सबै मातृभाषा राष्ट्र भाषा हुन ।

२. नेपालमा जन्मने सबै व्यक्तिले नेपालको नागरिकता पाउँछन् ।

३. प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकता नेपालमा प्रचलित छ ।

१ र ३ मात्र सहि र २ गलत

४६. तलका कथन बिचार गर्नुहोस् ।

१. वहादुर शाहको निधन जेलमा भएको थियो।

२. जिलेस्पीको निधन नालापानीको युद्धमा भएको थियो।

३. जिलेस्पीको मृत्यू पछी कमान्ड उडसे समालेका थिए।

१,२ मात्र ठिक

४७. देश र ठाउँ बीच कुन जोडा सहि छ ?

Nurembery - जर्मनी

Islington - बेलायत

Arusha - तान्जानिया

Quebec - क्यानडा

४८. जोडा मिलाउनु होस् ।

कृषि क्षेत्रको योगदान - २४.१६%

पर्यटकको औसत बसाई - १३.३ दिन

वेरोजगार दर - ११.४%

नेवारको जनसंख्या (लाखमा) - १३.४

४९. जापानको सहयोगमा निर्माण भएको

i) धरान-धनकुटा सडक खण्ड

ii) नागढुङ्गा - नौविसे सुरुङ मार्ग

iii) उदयपुर सिमेन्ट कारखाना

iv) सिद्धार्थ राजमार्ग

ii, iii only

५०. जोडा मिलाउनुहोस् ।

a. Albert Einstein - 1. Theory of Relativity

b. Stephen Hawking - 3. Black Holes

c. Marie Curie - 2. Radioactivity

d. Max Planck - 4. Quantum Theory

a-1, b-3, c-2, d-4

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 73
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1573
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 67
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 116
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 119
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA