नव मुख्यसचिव नियुक्ति
२०८२ मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ |
- पहिलो मुख्य सचिव - चन्द्र बहादुर थापा
- नेपालको पहिलो महिला मुख्य सचिव- लिलादेबी गड्तौल
- नेपालको पहिलो महिला सचिब - चन्द्रकला किरण
- नेपालको पहिलो महिला परराष्ट्र सचिब - सेवा लम्साल