अन्तर्राष्ट्रिय व्यक्तिको निधन
| निधन मिति | व्यक्ति |
| २०२५ नोभेम्बर २४ |
भारतीय अभिनेता धर्मेन्द्रको निधन |
| २०२५ जुलाई १९ | साउदीका राजकुमार अलवालिद बिन खालिद बिन तलालको निधन (उनलाई द स्लीपिङ प्रिन्स भनेर चिनिने) |
| २०२५ अगस्त ६ | पोर्चुगाली फुटबलर आइकन जोर्गो कोस्टाको कार्डिक अरेस्टका कारण निधन भएको |
| २०२५ अगस्त ७ | म्यानमारका कार्यवाहक राष्ट्रपति मिन्ट स्वेको निधन |
| २०२५ अगस्त २० | दयालु न्यायाधीश भनेर चिनिने फ्रान्क क्याप्रियोको निधन |
| २०२५ अप्रिल २१ | क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको निधन |
| २०२५ अप्रिल ४ | भारतीय अभिनेता मनोज कुमारको निधन |
| २०२५ अप्रिल ८ | बेलायती वैज्ञानिक पिटर हिग्सको निधन |
| २०२४ डिसेम्बर २९ | अमेरिकि ३९औँ राष्ट्रपति जिम्मी कार्टरको निधन |
| २०२४ डिसेम्बर २६ | भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षमा निधन |
| २०२४ डिसेम्बर १६ | विश्वप्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसेनको निधन |
| २०२४ अगस्त २० | भारतका चर्चित सन्त पाइलट बाबाको निधन |
| २०२४ जुन ७ | अन्तरिक्षबाट ऐतिहासिक फोटो खिच्ने अमेरिकी अन्तरिक्ष यात्री विलियम एण्डर्सको निधन |
| २०२४ मे १९ | इरानी राष्ट्रपति इब्राहिम रइसी हेलिकप्टर दुर्घटनामा परिनिधन |
| २०२२ डिसेम्बर २९ | फुटबलर पेलेको निधन |
| २०२२ सेप्टेम्बर ८ | स्थायित्व र निरन्तरताको प्रतिनिधित्व गर्ने बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन |
| २०२२ अगस्त ३० | सोभियत युनियनका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभको निधन |
| २०२२, फेब्रुअरी ६ |
स्वर कोकिलाको नामले परिचित लता मंगेशकरको निधन |
| २०२२, सेप्टेम्बर ८ |
बेलायतकी रानी एलिजावेथ द्वितीयाको निधन |
| २०२१ डिसेम्बर २६ | जैविक विविधताका पिता र २१औँ शताब्दीका डार्विन भनेर चिनिने एडवार्ड इ विल्सनको निधन |
| २०२१ मार्च २१ | चिप आन्दोलनका अभियन्ता सुन्दरलाल बहुगुणाको निधन |