प्रथम भक्का उत्सव
- उत्सवको नाम: प्रथम भक्का पिठ्ठा उत्सव
- आयोजक: राजवंशी समाज विकास समिति, मेचीनगर
- स्थान: मेचीनगर–७, इटाभट्टा, झापा
- मुख्य सामग्री: ५०० किलो चामलको पिठो (भक्का तयार गर्न प्रयोग गरिएको)
- उद्देश्य र महत्व
- रैथाने तथा परम्परागत खाद्य परिकार 'भक्का' को संरक्षण र प्रवर्द्धन गर्ने,
- राजवंशी समुदायको भाषा, कला, संस्कार र संस्कृतिको पहिचान झल्काउने,
- स्थानीय परिकारमार्फत पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने,
- सहभागिता: मेचीनगरका १५ वटै वडाका प्रतिनिधिहरू
- जिल्लाभरका राजवंशी समुदायले विगत ९ वर्षदेखि पुस २९ गतेलाई 'भक्का दिवस' को रूपमा मनाउँदै आएका,