Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व भोकमरी सूचाङ्क, २०२५

  • Ajnabee Khadka
  • December 17, 2025
  • 973

विश्व भोकमरी सूचाङ्क, २०२५

Global Hunger Index 2025

नेपालको अवस्था:

  • नेपालको स्थान: कुल १२३ देशहरुमा ७२ औँ (गत वर्ष ६८ औँ)
  • प्राप्त अङ्क (GHI Score): १४.८
  • श्रेणी वर्गीकरण: मध्यम (नेपालको GHI अङ्क, अङ्क १०–१९.९ को बीचमा पर्ने हुनाले नेपाल 'मध्यम' भोकमरीको श्रेणीमा पर्दछ,)
  • प्रतिवेदन प्रकाशन गर्ने संस्था (नेपालमा): वेल्ट हङ्गर हिल्फे (Welthungerhilfe) र लि-बर्ड (LI-BIRD)

४ मुख्य सूचकहरूमा नेपालको प्रदर्शन :

क्रम सूचक  मान
१. अल्पपोषण (Undernourishment) ५.३%
२. बाल पुड्कोपना (Child Stunting) २६.०%
३. बाल ख्याउटेपना (Child Wasting) ७.०%
४. बाल मृत्युदर (Child Mortality) २.६%

दक्षिण एसियाली तुलना:

  • दक्षिण एसियामा भोकमरीको औसत अङ्क: २४.९
  • श्रेणी: गम्भीर

दक्षिण एसियाली राष्ट्रहरुको स्थिति:

देश श्रेणी  GHI अङ्क  वर्गीकरण
श्रीलङ्का ६१ ११.२ मध्यम
नेपाल ७२ १४.८ मध्यम
बङ्गलादेश ८५ १९.२ मध्यम
भारत १०२ २५.८ गम्भीर
पाकिस्तान १०६ २६.० गम्भीर
अफगानिस्तान १०९ २९.० गम्भीर

विश्वव्यापी मुख्य निष्कर्षहरू:

  • विश्वव्यापी अङ्क: १८.३ (मध्यम श्रेणी)
  • सन् २०१६ (१९.०) देखि २०२५ (१८.३) सम्मको ९ वर्षमा विश्वव्यापी भोकमरी सूचाङ्कमा नगन्य मात्र सुधार भएको,

भयावह (Alarming) भोकमरी भएका देशहरू:

क्र.सं. देश  २०२५ GHI अङ्क भोकमरीको अवस्था
१. सोमालिया (Somalia) ४२.६ भयावह 
२. दक्षिण सुडान (South Sudan) ३७.५ भयावह 
३. कङ्गो लोकतान्त्रिक गणतन्त्र (DRC) ३७.५ भयावह 
४. माडागास्कर (Madagascar) ३५.८ भयावह 
५. हैटी (Haiti) ३५.७ भयावह

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA