गोरखापत्रमा अब कुल ४६ मातृभाषामा समचार प्रकाशित
- गोरखापत्रमा प्रकाशित भाषा (वि.सं. २०८१ पौष ११ सम्म): ४५
- पछिल्लो थप भएको मातृभाषा: वाम्बुले राई

- थप भएको नयाँ मातृभाषा: कुलुङ्ग राई
- नयाँ थप भएको मातृभाषाको प्रकाशन सुरुवात: वि.सं. २०८२ मङ्सिर १६ गते
- मातृभाषामा समाचार प्रकाशन प्रारम्भ: वि.सं. २०६४ असोज १