Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

हाल सम्मका मदन पुरस्कार प्राप्त कृतिहरू

  • Ritisha Shakya
  • January 31, 2025
  • 732

हाल सम्मका मदन पुरस्कार प्राप्त कृतिहरू

हाल सम्मका मदन पुरस्कार प्राप्त कृतिहरू

हाल सम्मका मदन पुरस्कार प्राप्त कृतिहरू

वर्ष कृति कृतिकार
वि. सं. २०७८ अग्नि नवराज लम्साल
वि. सं. २०७७ लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह भगीराज इङ्‌नाम
वि. सं. २०७६ महारानी चन्द्रप्रकाश बानियाँ
वि. सं. २०७५ रणहार योगेश राज
वि. सं. २०७४ योगमाया नीलम कार्की "निहारिका"
वि. सं. २०७३ धृतराष्ट्र घनश्याम कँडेल
वि. सं. २०७२ ऐना रामलाल जोशी
वि. सं. २०७१ खुसी विजय कुमार पाण्डे
वि. सं. २०७० खलंगामा हमला एउटी नर्सको डायरी राधा पौडेल
वि. सं. २०६९ दमिनी भीर राजन मुकारुङ
वि. सं. २०६८ सेतो धरती अमर न्यौपाने
वि. सं. २०६७ जीवन काँडा कि फूल झमक घिमिरे
वि.सं. २०६६ नेपालका बालीनाली र तिनको दिगो खेती नरबहादुर 
वि.सं. २०६५ एक हातको ताली युवराज नयाँघरे
वि.सं. २०६४ अन्तर्मनको यात्रा जगदीश घिमिरे
वि.सं. २०६३ छापामारको छोरो महेशविक्रम शाह
वि.सं. २०६२ राधा कृष्ण धारावासी
वि.सं. २०६१ पल्पसा क्याफे नारायण वाग्ले
वि.सं. २०६० नयाँ ईश्वरको घोषणा गोपाल पराजुली
वि.सं. २०५९ नेपालको कानूनी इतिहासको रुपरेखा रेवतीरमण खनाल
वि.सं. २०५८ अभिनव संस्कृति कोष हरिराम जोशी
वि.सं. २०५७ नेपालको सिमाना बुद्धिनारायण श्रेष्ठ
वि.सं. २०५६ अतिरिक्त अभिलेख दिनेश अधिकारी
वि.सं. २०५५ दुःखान्त नाटकको सृजना परम्परा डा. केशवप्रसाद उपाध्याय
वि.सं. २०५४ विसर्जन लोकेन्द्रबहादुर चन्द
वि.सं. २०५३ नेपाली राष्ट्रिय झण्डा डा. दयाराम श्रेष्ठ
वि.सं. २०५२ योजनगन्धा विनोदप्रसाद धिताल
वि.सं. २०५१ सही शब्द फादर विलियम बर्क हेलिङ्ग्याक्स
वि.सं. २०५० माध्यमिक नेपाली गद्याख्यान शरद्धन्द्र शर्मा भट्टराई
वि.सं. २०४९ पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) डा. भवेश्वर पंगेनी
वि.सं. २०४८ पागल बस्ती सरुभक्त
वि.सं. २०४७ मृत्युञ्जय महाकाव्य भानुभक्त पोखरेल
वि.सं. २०४६ नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्‌को भूमिका डा. राजेश गौतम
वि.सं. २०४५ ज्योति ज्योति महाज्योति दौलत विक्रम विष्ट
वि.सं. २०४४ उत्सर्ग प्रेम राजेश्वर देवकोटा
वि.सं. २०४३ लिच्छवि संवत्‌को निर्णय नयराज पन्त
वि.सं. २०४२ वैकुण्ठ एक्सप्रेस मोहनराज शर्मा
वि.सं. २०४१ प्रत्यागमन कन्चन पुडासैनी
वि.सं. २०४० अलिखित डा. ध्रुवचन्द्र गौतम
वि.सं. २०३९ माधवी मदनमणि दीक्षित
वि.सं. २०३८ नदी किनाराका माझी मोहन कोइराला
वि.सं. २०३७ नरसिंह अवतार जगदीश शमशेर राणा
वि.सं. २०३६ नेपालका परम्परागत प्रविधि डा. छविलाल गजुरेल, करुणाकर वैद्य
वि.सं. २०३५ घामका पाइलाहरू ध. च. गोतामे
वि.सं. २०३४ लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन डा. वासुदेव त्रिपाठी
वि.सं. २०३२ आगत भवानी भिक्षु
वि.सं. २०३० लिच्छविकालका अभिलेख धनवज्र वज्राचार्य
वि.सं. २०२९ आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् ईश्वरबल्लभ
वि.सं. २०२८ कर्णाली लोक संस्कृति प्रदीप रिमाल, डा. गोपी बन्धु, बिहारी शेष, स्थिरजंगबहादुर सिंह र सत्यमोहन जोशी
वि.सं. २०२७ नेपाली निर्वाचनको रूपरेखा महानन्द सापकोटा
वि.सं. २०२६ बेलाइततिर बरालिंदा तारानाथ शर्मा
वि.सं. २०२५ मङ्गली कुसुम धर्मराज थापा
वि.सं. २०२५ टिपन टापन पारसमणि प्रधान
वि.सं. २०२४ नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास ग्रीष्मबहादुर देवकोटा
वि.सं. २०२४ एब्स्ट्रयाक्ट चिन्तनः प्याज शङ्कर लामिछाने
वि.सं. २०२३ मानव मोदनाथ प्रश्रित
वि.सं. २०२३ स्रष्टा र साहित्य उत्तम कुँवर
वि.सं. २०२२ शिरीषको फूल पारिजात
वि.सं. २०१९ आमाको सपना गोपालप्रसाद रिमाल
वि.सं. २०१८ नयाँ सडकको गीत रमेश विकल
वि.सं. २०१७ विस्फोट भीमनिधि तिवारी
वि.सं. २०१७ नेपाली राष्ट्रिय मुद्रा सत्यमोहन जोशी
वि.सं. २०१६ महाकवि देवकोटा नित्यराज पाण्डे
वि.सं. २०१५ उद्यान गङ्गाविक्रम सिजापति
वि.सं. २०१५ कवि व्यथित र काव्यसाधना कृष्णचन्द्रसिंह प्रधान
वि.सं. २०१४ मृत्तिका उद्योग करुणाकर वैद्य
वि.सं. २०१४ मन लीलाध्वज थापा
वि.सं. २०१३ अधिकविभव स्थिरविद्युत् उत्पादक बलराम जोशी
वि.सं. २०१३ जनरल भीमसेन थापा र तत्कालीन नेपाल चित्रञ्जन नेपाली
वि.सं. २०१३ हाम्रो लोक संस्कृति सत्यमोहन जोशी

 

 

 
 
 
 

 

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 80
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1586
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 78
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 118
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 119
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA