Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

हेन्ली पासपोर्ट इंडेक्स, २०२६ (जुन महिनाको तथ्यांक)

  • Ajnabee Khadka
  • January 16, 2026
  • 646

हेन्ली पासपोर्ट इंडेक्स, २०२६ (जुन महिनाको तथ्यांक)

Henley Passport Index, 2026 (Statistics of June)
  • हेनले राहदानी सूचकांक संसारका सबै राहदानीहरूको मौलिक र सबैभन्दा आधिकारिक वर्गीकरण,
    • कुल समावेश राहदानी: १९९ वटा 
    • कुल यात्रा गन्तव्य: २२७ वटा 
    • यो सूचकांक अन्तर्राष्ट्रिय हवाई यातायात संघ (International Air Transport Association (IATA)) को विशेष तथ्याङ्कमा आधारित,

शीर्ष १० शक्तिशाली पासपोर्ट भएका राष्ट्रहरु:

  • यस वर्षको सूचकांकमा सिंगापुर पहिलो स्थानमा रहेको, (सन् २०२५ को तथ्यांकअनुसार सर्वाधिक शक्तिशाली पासपोर्ट: सिंगापुर)
स्थान देश  भिसा-मुक्त स्कोर (Visa-free score)
१
सिङ्गापुर
१९२
२
जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (UAE)
१८८
३
स्वीडेन
१८७
४
बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली, लक्जमबर्ग, नेदरल्याण्ड, नर्वे, स्पेन
१८६
५
अस्ट्रिया, ग्रीस, माल्टा, पोर्चुगल, स्विट्जरल्याण्ड
१८५
६
हङ्गेरी, पोल्याण्ड, संयुक्त अधिराज्य (UK)
१८४
७
अस्ट्रेलिया, क्यानाडा, चेकिया, लातभिया, मलेसिया, न्युजिल्याण्ड, स्लोभाकिया, स्लोभेनिया
१८३
८
क्रोएसिया, एस्टोनिया
१८२
९
लिस्टेनस्टाइन, लिथुआनिया
१८१
१०
आइसल्याण्ड, संयुक्त राज्य अमेरिका (USA)
१८०

सबैभन्दा तल्लो १० स्थानका राहदानीहरू:

स्थान देश भिसा-मुक्त स्कोर (Visa-free score)
९५
इरिट्रिया
३९
९६
इरान, प्यालेस्टाइन
३८
९७
बंगलादेश, उत्तर कोरिया
३६
९८
नेपाल
३५
९९
सोमालिया
३३
१००
येमेन
३१
१०१
पाकिस्तान
३०
१०२
इराक
२९
१०३
सिरिया
२६
१०४
अफगानिस्तान
२३

नेपालको स्थान:

  • सन् २०२६ मा नेपालको स्थान: ९७ औँ
  • गत वर्ष (सन् २०२५ मा) नेपालको स्थान: १०१ औँ स्थान
  • नेपालको भिसा-मुक्त स्कोर (Visa-free score): ३५ (यसको अर्थ नेपाली राहदानी वाहकहरूले बिना भिसा वा अन-अराइभल भिसाका आधारमा विश्वका ३५ वटा गन्तव्यहरूमा यात्रा गर्न सक्छन्,)

दक्षिण एसियाली देशहरूको राहदानी वरीयता २०२६:

  • यस क्षेत्रमा माल्दिभ्स सबैभन्दा बलियो राहदानी भएको देशको रूपमा रहेको छ भने अफगानिस्तान विश्वकै सबैभन्दा कमजोर राहदानी भएको देशको रूपमा सूचीको अन्तिम स्थानमा रहेको,
दक्षिण एसियाली देश विश्वव्यापी स्थान भिसा-मुक्त स्कोर (Visa-free score)
माल्दिभ्स
५४
९३
भारत
८१
५६
भुटान
८८
४८
श्रीलंका
९४
४०
बङ्गलादेश
९७
३६
नेपाल
९८
३५
पाकिस्तान
१०१
३०
अफगानिस्तान
१०४
२३

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA