Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राणाकालीन शिक्षा विकासको महत्वपूर्ण उपलब्धि

  • Ajnabee Khadka
  • December 26, 2025
  • 712

राणाकालीन शिक्षा विकासको महत्वपूर्ण उपलब्धि

Important achievements in educational development during the Rana period
मिति (वि.सं.) मुख्य उपलब्धि
१९१०, असोज २७ जङ्गबहादुर राणाद्वारा थापाथली दरबारमा अङ्ग्रेजी प्रारम्भिक स्कुल (दरबार स्कुल) को स्थापना,
१९१५
  • शिक्षासम्बन्धी प्रशासन र शिक्षकको निगरानीका लागि शिक्षा विभाग को स्थापना,
  • जनरल बबरजङ्ग राणा शिक्षा विभागको पहिलो डाइरेक्टर नियुक्त,
१९४२
वीर शमशेरको पालामा दरबार स्कुललाई सर्वसाधारणका लागि खुला गरिएको,
१९५७ काठमाडौंको सुन्धारामा मेडिकल स्कुल को स्थापना,
१९५८
प्रधानमन्त्री देव शमशेरद्वारा ५७ वटा प्रारम्भिक भाषा पाठशालाहरू स्थापना,
१९७२
काठमाडौं बाहिर सिराहामा पहिलो अङ्ग्रेजी स्कुल 'चन्द्र मिडिल स्कुल' को स्थापना,
१९७५, भदौ २७
उच्च शिक्षाका लागि त्रिभुवन चन्द्र कलेज (हालको त्रिचन्द्र कलेज) को स्थापना,
१९८५
आयुर्वेदिक पाठशाला को स्थापना,
१९८७
भीम शमशेरद्वारा वसन्तपुरमा टेक्निकल स्कुल को स्थापना,
१९८९
कृषि स्कुलको स्थापना
१९९०
प्रवेशिका (SLC) परीक्षा बोर्डको गठन,
१९९३
शिक्षासम्बन्धी नीति निर्माणका लागि शिक्षा समिति को स्थापना,
१९९६, माघ ८
नेपालको विद्यालय शिक्षासम्बन्धी पहिलो कानुनी व्यवस्था 'शिक्षाको इस्तिहार' जारी
१९९८
नेपालमा विद्यालय निरीक्षण (School Inspection) को औपचारिक सुरुवात,
२००४
गान्धीवादी शिक्षाको प्रभावमा नेपालमा आधार शिक्षा को सुरुवात,
२००५ नेपालमा विश्वविद्यालय स्थापना गर्न विश्वविद्यालय योजना कमिसन को गठन,

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA