Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्राणी/जीव तथा जनावरहरूसम्बन्धी जानकारी

  • Ajnabee Khadka
  • December 15, 2025
  • 372

प्राणी/जीव तथा जनावरहरूसम्बन्धी जानकारी

Information about animals
प्रश्न (Question) उत्तर (Answer)
जनावरहरूमध्ये सबैभन्दा बढी तापक्रम हुने जनावर कुन हो ? बाख्रा
आँखा र नाकबाट श्वास फेर्ने जनावर कुन हो ? मृग
रिसाएको बेलामा कालो रङ्ग, गरम र अध्यारो समयमा हरियो र उत्तेजना हुँदा आफ्नो जिउँको रङ्ग पहेंलोमा परिवर्तन गर्न सक्ने जीव कुन हो ? Chameleon Lizard
कुन चराले आफ्नो साथीको वियोगमा प्राण त्याग्ने गर्छ ? सारस
आफ्ना दुवै आँखा झिम्याउन सक्ने माछा कुन हो ? शार्क
सिंह र बघिनिबाट जन्मेको सन्तानलाई के भनिन्छ ? लाइगर
याकको आमालाई के भनिन्छ ? डिम्जो
विद्युत्‌को प्रतिक मानिने चरा कुन हो ? काकातुवा
कहिल्यै पनि आँसु नझार्ने प्राणी कुन हो ? चिम्पान्जि
कुन प्राणी गर्मीमा रातो र जाडोमा सेतो हुने गर्दछ ? अर्मन
पंछीहरू मध्ये सबैभन्दा बढी तापक्रम हुने पंछी कुन हो ? भंगेरा
आफ्नो पेटमा दाँत हुने जीव कुन हो ? गँगटो
कुन जीवको दाँत हुँदैन ? कछुवा
कुन जीवले फुल पार्ने बित्तिकै आफ्नो गर्भ भर्ने गर्दछ ? इलामाछा
कुन प्राणिको सबैभन्दा लामो पखेटा हुने गर्दछ ? द वांडरिंग अल्बाट्रस
भालुको शुक्रकिट खाएर गर्भधारण गर्ने पंछी कुन हो ? मयूर
अत्यन्त बिषो र अत्यन्त तातो स्थानमा बस्न सक्ने प्राणी कुन हो ? कमिला
कुन जीवले मुखबाटै खाने र मुखबाटैने दिशा पिसाब गर्ने गर्दछ ? चमेरो
मुगाको पोथीलाई के भनिन्छ ? मुडुलो
सद्‌बुद्धिको प्रतिक मानिने चरा कुन हो ? उल्लु
पोथीलाई ओथारो बस्नका लागि रुखको टोक्रा भित्र बन्द गरी राख्ने चरा कुन हो ? धनेष
संसारको सबैभन्दा सानो घोडाको नाम के हो ? थम्बलिना 
हरियो रङ्गको फूल पार्ने कुखुरा कुन हो ? एरुकेना
पानीमा तैरने, जमिनमा हिड्ने र हावामा उड्‌ने माछा कुन हो ? गार्नार्ड
विश्वको एक मात्र जीव कुन हो जसले हाड पचाउन सक्छ ? हुँन्डर
रिसाएको बेलामा रातो पसिना आउने जनावर कुन हो ? गैंडा
कुन चराले बलेको आगो खान सक्छ ? लोकत
इन्द्रेणी रङ्ग छुट्याउन सक्ने चरा कुन हो ? कुखुरा
कुन जनावरको मानिसको जस्तै हस्त रेखा हुने गर्दछ ? क्वाला
निलो रङ्ग देख्न सक्ने पंछी कुन हो ? लाटोकोसेरो
कुन जीवले आफ्नो जिब्रो बाहिर निकाल्न सक्दैन ? गोही
आफ्नो स्वर बदलेर शिकार गर्न खप्पिस चरा कुन हो ? भद्राई
कुन चराले सबैभन्दा मिठो स्वरले गीत गाउने गर्दछ ? सामा
आफू बुढो भए पछि पहाडबाट हामफालेर आत्महत्या गर्ने प्राणी कुन हो ? गोरिल्ला
पानी भित्र बसेर पनि पानी बाहिर देख्न सक्ने जीव कुन हो ? स्यामुना
दिनभर संगै बसी राती छुट्टिने चरा कुन हो ? चखेवा
पसिनाय नहुने प्राणी कुन हो ? ऊँट
खोला र कुवामा मात्रै नुहाउने चरा कुन हो ? कौँडि ब्याकुर
तीनवटा आँखा हुने चरा कुन हो ? टुआटेरा
आँखा चिम्लिएर मात्र खाना खान सक्ने जीव कुन हो ? भ्यागुता
बाघ जस्तै गर्जने तथा श्रृङ्‌गार गर्ने भनिने चरा कुन हो ? विट्न
आँखा बन्द गरेर पनि देख्न सक्ने जीव कुन हो ? स्कंक
अगाडि पछाडि जतासुकै देख्न सक्ने जीव कुन हो ? छेपारो
श्रवण शक्ति जिब्रोमा भएको प्राणी कुन हो ? सर्प
एक पटकमा ४० देखि ६० वटा बच्चा जन्माएर आफ्नो गर्भ भर्ने जीव कुन हो ? विच्छि
कहिल्यै आँखा नझिम्क्याउने जीव कुन हो ? माछा
संसारको सबैभन्दा ठुलो गुँड बनाउने चरा कुन हो ? वालड इगल (सं.रा.अ.को राष्ट्रिय चरा)
पानीको सतहदेखि सबैभन्दा तलसम्म डुबुल्कि मार्ने चरा कुन हो ? इम्पेरर पेन्ग्युइन (२५० मी सम्म)
आफू मर्ने बेलामा गाना गाउने चरा कुन हो ? राजहाँस
कुन चरा कुकुर भुकेजस्तै भुक्ने गर्दछ ? सेरिम्ब्रा
आफूलाई भालोबाट पोथीमा र पोथीबाट भालेमा परिवर्तन गर्न सक्ने जीव कुन हो ? आयस्टर
सम्भोग पश्चात आफ्नो भालेलाई मारेर खाने जीव कुन हो ? माकुरा
सबैभन्दा उचाईमा उड्‌न सक्ने चरा कुन हो ? बार हेडेड्‌ हाँस
कुन चरा पानीमा छिटो पौड्न सक्दछ ? पोदीग्रिन वाज
कुन जनावरको सेतो रगत हुने गर्दछ ? टिड्डी
आफ्नो खाली आँखाले प्रचण्ड सूर्यलाई हेर्न सक्ने पंछी कुन हो ? चिल
चीरी गाईको सन्तान भाले र पोथीलाई के भनिन्छ ? छोप्की  र भुमी
कुन जीवको ३ वटा हृदय हुन्छ ? कवलफिस माछा
कुन माछाको बच्चाहरु जनमने बित्तिकै शिकार गर्ने गर्दछन् ? Tiger Stars
तीनवटा मुटु हुने जनावर कुन हो ? अक्टोपस
कुन जीवमा सेतो रगत हुने गर्दछ ? सांग्ला
कुन जनावर मानिस जस्तै रुने गर्दछ ? भालू
आफ्नो खाना सधै धोएर मात्र खाने जनावर कुन हो ? रैकुन
कुन छेपारो उड्ने गर्दछ ? ट्याकोवेलेन्स
अगाडिको खुट्टामा आफ्नो कान हुने जीव कुन हो ? भ्याउँकिरी
कुन जीवको पछाडिको खुट्टामा जीब्रो हुने गर्दछ ? पुतली
कुन जीवले स्तनधारी भएर पनि फूल पार्ने गर्दछ ? प्लाटिपस
कुन प्राणिलै आफ्नो जिब्रो भए पनि आवाज निकाल्न सक्दैन ? जिराफ
एउटै जीवमा भाले र पोथीको जेनदेन्द्रिय हुने जीव कुन हो ?
गंड्यौला
कुन चरा पछाडि पनि उड्न सक्दछ ?
हामिंग्वर्ड
सबैभन्दा ठूलो चरा कुन हो ?
अस्ट्रिच
सबैभन्दा सानो चरा कुन हो ?
हामिंग्वर्ड
आफ्नो मृत्युबारे पूर्व जानकारी पाएपछि आत्महत्या गर्ने पंछि कुन हो ?
हुचील
शरीरको तुलनामा मस्तिष्कको तौल बढी भएको जीव कुन हो ?
कमिला

 

Categories

  • Current Affairs 568
  • Gorkhapatra 300
  • Others 956
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

First International wellness Day, 2083
Current Affairs

पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस, २०८३

  • Apr 25, 2026
  • 21
'Time 100' influential people 2026 and Prime Minister Balen
Current Affairs

'टाइम १००' प्रभावशाली व्यक्ति २०२६ र प्रधानमन्त्री बालेन

  • Apr 25, 2026
  • 26
World Book and Copyright Day, 2026
Current Affairs

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस, २०२६

  • Apr 24, 2026
  • 121
31st Wildlife Week
Current Affairs

३१ औं वन्यजन्तु सप्ताह

  • Apr 24, 2026
  • 117
National Yak Day, 2083
Current Affairs

राष्ट्रिय याक दिवस, २०८३

  • Apr 24, 2026
  • 152
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA