बागमती प्रदेश सम्बन्धी जानकारी
- क्षेत्रफल – २०,३०० वर्ग कि.मी. (१३.७९%)
- जनसङ्ख्या – ६१,१६,८६६ (२०.९७%)
- बागमती प्रदेशको स्थायी राजधानी – हेटौँडा, मकवानपुर
- राजधानी घोषणा – २०७६ साल पौष २७ गते
- प्रदेशको नामाकरण – २०७६ साल पौष २७ गते
- जिल्ला सङ्ख्या – १३ वटा
- स्थानीय तह – ११९ वटा
- गाउँपालिका – ७४ वटा
- नगरपालिका – ४१ वटा
- उपमहानगरपालिका – १ वटा
- हेटौँडा उपमहानगरपालिका
- महानगरपालिका – ३ वटा
- काठमाडौँ महानगरपालिका
- ललितपुर महानगरपालिका
- भक्तपुर महानगरपालिका
- निर्वाचन क्षेत्र
- प्रतिनिधि सभातर्फ – ३३
- प्रदेश सभातर्फ – ६६
- सबैभन्दा ठूलो जिल्ला – सिन्धुपाल्चोक (२५४२ वर्ग किलोमिटर)
- सबैभन्दा सानो जिल्ला – भक्तपुर (११९ वर्ग किलोमिटर)
- जनसङ्ख्यामा ठूलो जिल्ला – काठमाडौँ
- जनसङ्ख्यामा सानो जिल्ला – रसुवा
- सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको प्रदेश,
- सबैभन्दा धेरै महानगरपालिका भएको प्रदेश,
- साक्षरता दर – ८२.१%
- मानव सूचकाङ्क – ०.८४७
- जम्मा वडा सङ्ख्या – १,१२१ वटा