कर्णाली प्रदेश सम्बन्धी जानकारी
- क्षेत्रफल — २७,९८४ वर्ग कि.मी. (१९.०१%)
- जनसंख्या — १६,८८,४१२ (५.७९%)
- राजधानी — वीरेन्द्रनगर, सुर्खेत
- राजधानी घोषणा — २०७४ साल फागुन १२ गते
- प्रदेशको नामाकरण — २०७४ साल फागुन १२ गते
- जिल्ला संख्या — १० वटा
- स्थानीय तह — ७९ वटा
- गाउँपालिका — ५४ वटा
- नगरपालिका — २५ वटा
- उपमहानगरपालिका — ० वटा
- महानगरपालिका — ० वटा
- निर्वाचन क्षेत्र:
- प्रतिनिधि सभातर्फ — १२
- प्रदेश सभातर्फ — २४
- सबैभन्दा ठूलो जिल्ला — डोल्पा (७८८९ वर्ग किलोमिटर)
- सबैभन्दा सानो जिल्ला — रुकुम पश्चिम (१२१३ वर्ग किलोमिटर)
- जनसंख्यामा ठूलो जिल्ला — सुर्खेत
- जनसंख्यामा सानो जिल्ला — डोल्पा
- क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो प्रदेश,
- सबैभन्दा पहिला नामाकरण गरिएको प्रदेश,
- उपमहानगरपालिका र महानगरपालिका दुवै नभएको एकमात्र प्रदेश,
- साक्षरता दर — ७३.१%
- मानव सूचकांक — ०.६१८
- जम्मा वडा सङ्ख्या — ७१८ वटा