मधेश प्रदेश सम्बन्धी जानकारी
- क्षेत्रफल – ९,६६१ वर्ग कि.मी. (६.५७%)
- जनसङ्ख्या – ६१,१४,६०० (२०.९७%)
- मधेश प्रदेशको स्थायी राजधानी – जनकपुर, धनुषा
- राजधानी घोषणा – २०७८ साल माघ ३ गते
- प्रदेशको नामाकरण – २०७८ साल माघ ३ गते
- जिल्ला सङ्ख्या – ८ वटा
- स्थानीय तह – १३६ वटा
- गाउँपालिका – ५९ वटा
- नगरपालिका – ७३ वटा
- उपमहानगरपालिका – ३ वटा
- जनकपुर उपमहानगरपालिका
- कलैया उपमहानगरपालिका
- जितपुर उपमहानगरपालिका
- महानगरपालिका – १ वटा
- वीरगंज महानगरपालिका
- निर्वाचन क्षेत्र
- प्रतिनिधि सभातर्फ – ३२
- प्रदेश सभातर्फ – ६४
- सबैभन्दा ठूलो जिल्ला – सप्तरी (१,६३६ वर्ग किलोमिटर)
- सबैभन्दा सानो जिल्ला – महोत्तरी (१,००२ वर्ग किलोमिटर)
- जनसङ्ख्यामा ठूलो जिल्ला – सर्लाही
- जनसङ्ख्यामा सानो जिल्ला – पर्सा
- सबैभन्दा सानो प्रदेश,
- सबैभन्दा कम जिल्ला भएको प्रदेश,
- गाउँपालिकाभन्दा नगरपालिका बढी भएको एकमात्र प्रदेश,
- सबैभन्दा अन्तिम पटक राजधानी तोकिएको प्रदेश,
- साक्षरता दर – ६३.५%
- मानव सूचकाङ्क – ०.५३८
- जम्मा वडा सङ्ख्या – १२७१ वटा