Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कार्बन व्यापारमा नेपाल एसियाकै पहिलो

  • Ajnabee Khadka
  • January 28, 2026
  • 444

कार्बन व्यापारमा नेपाल एसियाकै पहिलो

कार्बन व्यापारमा नेपाल एसियाकै पहिलो
  • नेपाल 'लिफ कोलिसन' (LEAF Coalition) सँग सम्झौता गरी कार्बन व्यापारलाई औपचारिकता दिने एसियाकै पहिलो मुलुक बनेको,
  • निजी क्षेत्र र समुदायलाई समेत कार्बन व्यापारको लाभमा सहभागी गराउने नेपाल पहिलो सरकार बनेको,

मुख्य सम्झौता र पक्षहरू:

  • सम्झौताको मिति: सन् २०२६ जनवरी २३
  • सम्झौताको नाम: लिफ कोलिसन (LEAF Coalition - Lowering Emissions by Accelerating Forest finance) सम्झौता,
  • साझेदारहरू: बेलायत, नर्वे, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र ३० भन्दा बढी प्रमुख विश्वव्यापी निजी कम्पनीहरू,
  • हस्ताक्षरकर्ताहरू: नेपाल सरकारका तर्फबाट वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय साझेदारका तर्फबाट राजदूतहरू तथा 'इमरजेन्ट' संस्थाका प्रमुख,

आर्थिक र वातावरणीय प्रभाव:

  • तत्काल प्राप्त हुने वित्त: कम्तीमा ५५ लाख अमेरिकी डलर (जलवायु वित्त)
  • भविष्यको लक्ष्य: दिगो वन व्यवस्थापनमार्फत ९६ लाख अमेरिकी डलर सम्म पुर्‍याउने योजना,
  • कार्बन उत्सर्जन कटौती: नेपालले हाल २.१८ लाख टन कार्बन उत्सर्जन घटाउन सफल भएको,
  • बिक्री योजना: सन् २०२२ देखि २०२६ सम्मका लागि कार्बन खरिदकर्ताहरूलाई लाखौँ टन कार्बन बिक्री गर्ने लक्ष्य,

वातावरणीय प्रभाव र वनको स्थिति:

  • वनको कभरेज: नेपालको करिब ४६ प्रतिशत भू-भाग वन पैदावरले ओगटेको,
  • दोहोरो भूमिका: नेपाल अहिले कार्बन उत्सर्जन घटाउने मात्र नभई अरू देशले उत्सर्जन गरेको कार्बनलाई आफ्नो वनमार्फत शोषित (Sequestration) गरेर विश्व वातावरण स्वच्छ पार्ने प्रमुख मुलुक बनेको,
  • बिक्री परिमाण: सन् २०२२ देखि २०२६ सम्मको अवधिको कार्बन कटौतीलाई बिक्री गर्ने प्रक्रिया सुरु भएको,

निष्कर्षमा नेपालको स्थिति:

विधा विवरण
क्षेत्रीय स्थान एसियामा प्रथम
वन क्षेत्र ४६%
प्रारम्भिक आम्दानी ५५ लाख डलर
आगामी लक्ष्य ९६ लाख डलर सम्म

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 122
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 126
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA