Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रमुख अन्तर्राष्ट्रिय कानुन र तिनको क्षेत्राधिकार

  • Ajnabee Khadka
  • February 02, 2026
  • 588

प्रमुख अन्तर्राष्ट्रिय कानुन र तिनको क्षेत्राधिकार

Major international laws and their jurisdiction
क्र.सं. अन्तर्राष्ट्रिय कानुन / महासन्धि क्षेत्राधिकार / मुख्य विषय
१. UN Charter (1945) विश्व शान्ति, सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धको रूपरेखा।
२. Statute of the ICJ राष्ट्रहरू बीचका कानुनी विवादहरूको समाधान।
३. Universal Declaration of Human Rights (1948) सबै व्यक्तिका आधारभूत मानव अधिकार र स्वतन्त्रता।
४. Geneva Convention IV (1949) युद्धको समयमा सर्वसाधारण नागरिकहरूको संरक्षण।
५. Vienna Convention (VCLT - 1969) सन्धिहरूको कानुन—सन्धि कसरी बनाउने र व्याख्या गर्ने।
६. UNCLOS (1982) समुद्र र महासागरको प्रयोग, सीमा र सामुद्रिक अधिकार।
७. Rome Statute (1998) नरसंहार, युद्ध अपराध र मानवता विरुद्धको अपराध (ICC)।
८. Vienna Convention (Diplomatic) कूटनीतिज्ञ र दूतावासहरूको सुविधा र उन्मुक्ति (Immunity)।
९. Paris Agreement (2015) जलवायु परिवर्तन र कार्बन उत्सर्जन न्यूनीकरण।
१०. NPT (1968) आणविक हतियारको प्रसार रोक्ने र शान्तिपूर्ण प्रयोग।
११. ICCPR (1966) जीवनको अधिकार, मतदान र अभिव्यक्ति स्वतन्त्रता।
१२. ICESCR (1966) श्रम, स्वास्थ्य र शिक्षासम्बन्धी अधिकारहरू।
१३. Chicago Convention (1944) अन्तर्राष्ट्रिय नागरिक उड्डयन र हवाई मार्गको नियमन।
१४. WTO Agreements (GATT) राष्ट्रहरू बीचको व्यापारिक नियम र विवाद समाधान।
१५. TRIPS Agreement बौद्धिक सम्पत्ति (पेटेन्ट, कपीराइट, ट्रेडमार्क) को मानक।
१६. Montreal Protocol (1987) ओजोन तहलाई नष्ट गर्ने तत्वहरूको नियन्त्रण।
१७. Refugee Convention (1951) शरणार्थीको परिभाषा र उनीहरूको सुरक्षाको अधिकार।
१८. CEDAW (1979) महिलामाथि हुने सबै प्रकारका भेदभावको अन्त्य।
१९. CRC (1989) बालबालिकाको नागरिक, राजनीतिक र आर्थिक अधिकार।
२०. Outer Space Treaty (1967) अन्तरिक्षको शान्तिपूर्ण प्रयोग र हतियार निषेध।
२१. Chemical Weapons Convention रासायनिक हतियारको विकास र प्रयोगमा प्रतिबन्ध।
२२. Biological Weapons Convention जैविक र विषाक्त हतियारको भण्डारण र प्रयोग निषेध।
२३. New York Convention (1958) विदेशी मध्यस्थता (Arbitration) निर्णयको कार्यान्वयन।
२४. ICSID Convention (1965) विदेशी लगानीकर्ता र राज्य बीचको विवाद समाधान।
२५. CITES (1973) लोपोन्मुख वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार।
२६. Budapest Convention (2001) साइबर अपराध र इन्टरनेटमार्फत हुने ठगी विरुद्ध सहकार्य।
२७. Antarctic Treaty (1959) अन्टार्कटिकालाई वैज्ञानिक क्षेत्र बनाउने र सैन्य गतिविधि निषेध।
२८. Hague Conventions (1899/1907) जमिनमा हुने युद्धका नियम र युद्धका तरिकाहरू।
२९. Basal Convention (1989) हानिकारक फोहोरको ओसारपसार र विसर्जन नियन्त्रण।
३०. Kyoto Protocol (1997) विकसित देशहरूले हरित गृह ग्यास घटाउनुपर्ने बाध्यकारी नियम।

 

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 89
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 88
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 121
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 124
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA