Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल आयल निगम लिमिटेड, अप्राविधिक, प्रशासन/लेखा, पाँचौं, वरिष्ठ सहायक (प्रशासन/लेखा) पदको प्रश्नहरू

  • Ritisha Shakya
  • January 24, 2025
  • 570

नेपाल आयल निगम लिमिटेड, अप्राविधिक, प्रशासन/लेखा, पाँचौं, वरिष्ठ सहायक (प्रशासन/लेखा) पदको प्रश्नहरू

नेपाल आयल निगम लिमिटेड, अप्राविधिक, प्रशासन/लेखा, पाँचौं, वरिष्ठ सहायक (प्रशासन/लेखा) पदको प्रश्नहरू

वस्तुगत बहुउत्तर

१. १८ औं सार्क शिखर सम्मेलन कुन देशमा आयोजना भएको थियो?

A) भारत

 B) नेपाल

C) भुटान

D) पाकिस्तान

 

२. संयुक्त राष्ट्रसंघका हालका महासचिव को हुन्?

A) वान कि मुन

B) बुत्रोस बुत्रोस घाली

C) एन्टोनियो गुटेर्रेस

D) कोफी अन्नान

 

३. क्यामेराको आविष्कारक कसलाई मानिन्छ?

A) Samuel Morse

B) Peter Henlein

C) Nikola Tesla

D) Joseph Nicéphore Niépce

 

४. सबैभन्दा हलुका धातु कुन हो?

A) Magnesium

B) Aluminium

 C) Mercury

D) Lithium

 

५. एसिया छनोटको अन्तिम खेलमा कुन राष्ट्रलाई पराजित गरी नेपाली महिला टोली यु-१९ टी-२० विश्वकपको लागि छनोट भएको हो?

A) युएई

B) थाइल्याण्ड

C) कुवेत

D) मलेसिया

 

६. सन् २०२४ को आम चुनावबाट निर्वाचित डोनाल्ड ट्रम्प अमेरिकाका कति औं राष्ट्रपति हुन्?

A) ४७

B) ४९

 C) ५०

D) ५१

 

७. गिरी दह कुन जिल्लामा रहेको छ?

A) जुम्ला

 B) हुम्ला

C) डोल्पा

 D) मुगु

 

८. नेपालले दक्षिण एसियाको कुल भूभागको कति प्रतिशत क्षेत्रफल ओगटेको छ?

A) ०.०३

 B) ०.३

C) १.२८

 D) २.८२

 

९. पृथ्वीनारायण शाहले कुन पर्वको दिन काठमाडौं विजय गरेका थिए?

A) बिस्केट जात्रा

B) कृष्णाष्टमी

C) इन्द्रजात्रा

D) गाईजात्रा

 

१०. तामाको मुद्रा र चाँदीको मोहोर प्रचलनमा ल्याउने राजाहरू तलका मध्ये क्रमशः को को हुन्?

A) रत्न मल्ल र जयस्थिति मल्ल

B) रत्न मल्ल र लक्ष्मीनरसिंह मल्ल

C) यक्ष मल्ल र रत्न मल्ल

 D) रत्न मल्ल र महिन्द्र मल्ल

 

११. नेपालको संविधानअनुसार खस आर्य अन्तर्गत नपर्ने तलका मध्ये कुन हो?

A) क्षेत्री

 B) योगी

 C) सन्यासी

D) ब्राह्मण

 

१२. साझा पुरस्कारको स्थापना कहिले भएको हो?

A) वि.सं. २००७

B) वि.सं. २०१९

C) वि.सं. २०२६

D) वि.सं. २०३२

 

१३. नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भएको थियो?

A) वि.सं. २०६३ असोज

B) वि.सं. २०६३ मंसिर

C) वि.सं. २०६३ माघ

 D) वि.सं. २०६३ चैत्र

 

१४. नेपाल अधिराज्यको संविधान, २०४७ कुन विधिबाट बनाइएको संविधान हो?

A) संविधान सभाबाट

 B) विज्ञहरूको समिति गठन गरी

C) मन्त्रिपरिषद् समितिबाट

 D) संविधान सुझाव आयोग गठन गरी

 

15. सोह्रौं योजनाको अन्त्यसम्ममा नेपालको निरपेक्ष गरिबीको रेखा मुनि रहेको जनसंख्या कति प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ?

A) १२

B) १२.५

 C) १३

 D) १३.५

 

16. सोह्रौं योजनाको अन्त्यसम्ममा नेपालको प्रमुख बालीहरूको औसत उत्पादकत्व कति म. टन प्रति हेक्टर पुर्याउने लक्ष्य राखिएको छ?

A) ३.५

 B) ३.७

 C) ४.२

D) ४.३

 

17. नेपालमा कुन आर्थिक वर्षबाट स्वास्थ्य बीमा कार्यक्रम सुरू भएको थियो?

A) आ.व. २०७१/७२

 B) आ.व. २०७२/७३

C) आ.व. २०७३/७४

 D) आ.व. २०७४/७५

 

18. काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत निर्माणाधीन ६ वटा सुरुङमार्गहरू मध्ये सबैभन्दा लामो सुरुङमार्ग कुन रहेको छ?

A) देवीचौर

B) सिसौटार

 C) घेद्रे

 D) महादेवटार

 

19. अजरबैजानको बाकुमा आयोजना भएको वातावरणसम्बन्धी विश्व सम्मेलन (कोप-२९) मा नेपालबाट कसले नेतृत्व गरेका थिए?

A) राष्ट्रपति

B) प्रधानमन्त्री

 C) वन तथा वातावरण मन्त्री

D) परराष्ट्र मन्त्री

 

20. राष्ट्रिय जनगणना, २०७८ बमोजिम नेपालमा अपांगता भएको जनसंख्या कति प्रतिशत रहेको छ?

A) २.०

 B) २.१

 C) २.२

D) २.५

 

21. चालु सोह्रौं योजनाको अन्त्यसम्ममा विधिको शासन सूचकांक कति पुर्याउने लक्ष्य राखिएको छ?

A) ०.७५

 B) ०.७७

 C) ०.८०

 D) ०.८१

 

22. विद्युत प्रवाहमा प्रवाहित करेन्टको मान नाप्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ?

A) Galvanometer

 B) Voltmeter

C) Ohmmeter

 D) Ammeter

 

23. Manometer यन्त्र के नाप्न प्रयोग गरिन्छ?

A) ग्याँस वा तरलको दबाब

B) पानीभित्रको आवाज

C) उचाई

D) विद्युतीय शक्ति

 

24. नेपालमा दिगो विकास लक्ष्यलाई कति औं योजनादेखि आन्तरिकीकरण गरिएको हो?

A) तेह्रौं

 B) चौधौं

C) पन्ध्रौं

 D) सोह्रौं

 

25. सन् २०२४ अगस्टमा सम्पन्न First BIMSTEC Business Summit कहाँ आयोजना भएको थियो?

A) बंगलादेशको ढाका

B) थाइल्याण्डको बैंकक

C) भारतको नयाँ दिल्ली

D) श्रीलंकाको कोलम्बो

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 73
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1573
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 67
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 116
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 119
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA